२५ चैत २०८२

समाचार

काङ्ग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

काठमाडौँ, ४ माघ  ,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्र्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै काङ्ग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिनुभएको थियो । सांसद...बाँकी अंश →


आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल (सिन्धुली), ४ माघ  ,,  नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ । भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल...बाँकी अंश →


११३ स्थानमा झोलुङ्गे पुलको निर्माण

काठमाडौँ, ४ माघ  ,,  प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण...बाँकी अंश →


पाँच महीनामा झन्डै छ खर्बको व्यापार घाटा

काठमाडौँ, ४ माघ  ,,  नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि...बाँकी अंश →


संविधान र कानूनभन्दा व्यक्ति विशेषको अनशन सर्वाेपरि हुनुहुन्न– प्रधानमन्त्री ओली

काठमाडौँ, ४ माघ  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वाेपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे राख्नुभएको प्रश्नको जवाफमा...बाँकी अंश →


कार्यालय भवन निर्माणमा जुट्दै कामपा

काठमाडौँ, ४ माघ  ,,  काठमाडौँ महानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिन थालेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो पाँचवर्षे कार्यकालमा कार्यालय भवन नभएका ३२ वटै वडामा भवन निर्माण गर्ने जनाएसँग निर्माणको काम अघि बढाइएको कामपाले जनाएको छ । केही वडा कार्यालय भवन निर्माणका लागि भवनको शिलान्यास भएको छ...बाँकी अंश →


नदीजन्य वस्तुको चोरी निकासी

म्याग्दी, ४ माघ  ,,  बेनी नगरपालिका क्षेत्रका बगरबाट नदीजन्य वस्तुको चोरी निकासी भइरहेको छ । नगरपालिका र सरोकारवालाको बेवास्ताका कारण ठेक्का नलागेका बगरबाट अवैधरुपमा नदीजन्य वस्तुको उत्खनन् र चोरी निकासी भएको हो । बेनी नगरपालिका–२ बगरफाँट र ३ नं वडा भकिम्लीको दूधेखोला क्षेत्रमा पर्ने म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिटी र...बाँकी अंश →


सवारीसाधनको प्रदूषण परीक्षण

काठमाडौँ, ४ माघ  ,,  सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौँको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ । विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज जनाएको छ ।...बाँकी अंश →


लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ ,, नेता पौडेल

चितवन, ४ माघ  ,,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताउनुभयो ।...बाँकी अंश →


आलेख ,, धुलाम्मे सडकले गाउँ प्रदूषित

तेह्रथुम, ४ माघ ,,   गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन । निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै...बाँकी अंश →


संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ, ४ माघ  ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णुता हँुदैन भन्नुभयो । पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा...बाँकी अंश →


छिन्चु–जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

जाजरकोट, ४ माघ  ,,  छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter