
गृहमन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ। बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण...बाँकी अंश →
काठमाडौँ– केपी शर्मा ओली प्रधानमन्त्री पदमा टिकिरहने सम्भावना कमजोर बन्दै गएको छ। पहिलो नेकपाकै समर्थन प्रधानमन्त्रीमा निरन्तर रहने, त्यो सम्भावना नभए दोस्रो विकल्पका रुपमा दल फुटाएर भने पनि कांग्रेससँग मिलेर सरकार टिकाउने दुवै सम्भावना कमजोर बन्दै गएको हो। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले...बाँकी अंश →

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पद छोड्नै पर्ने बताएका छन्। कुराकानी गर्दै स्थायी समिति सदस्य पाण्डेले दुई पदमा एक पद प्रधानमन्त्री आफैंले रोज्ने विश्वास व्यक्त गरे। 'प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद आफैंले रोज्नुपर्छ। उहाँले नै यसको...बाँकी अंश →

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरे। नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको...बाँकी अंश →

सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। 'आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,' खतिवडाले भने, 'कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब...बाँकी अंश →
आज मिति २०७७ श्रावण ६ गते महा मानव बि पी कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा सुन्सरी क्षेत्र न. ४ का विभिन्न क्वारेन्टाइनहरुमा फलफूल ता माक्स बितरण गरेको छ । नेपाली काङ्ग्रेस सुन्सरी क्षेत्र न.४ र बि पी कोइराला अध्यन प्रतिस्ठान लौकही सुनसरीको सन्युक्त आयोजनामा हरिनगर गाउँपालिका, भोक्रहा नर्सिङ गाउँपालिका ,...बाँकी अंश →

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। शनिबार अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले बताए। नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो।...बाँकी अंश →
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरूलाई बिहीबार साँझ बालुवाटारमा बोलाएका छन्। दिउँसो अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसँग भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूलाई साँझ बालुवाटार बोलाएका हुन्। उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय...बाँकी अंश →

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटमा प्रचण्ड र नेपालले यस्तो सुझाव दिएका हुन्। सो भेटघाटमा केहीबेर महासचिव विष्णु पौडेल समेत सहभागी थिए।...बाँकी अंश →

नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी दाेषीमाथि कारबाही गर्न माग गरेको छ। नेपाली कांग्रेस कोभिड१९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारसमक्ष यस्ताे माग राखेकाे हाे। समितिका संयोजक प्रकाशसरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानविन गरी कारबाही गर्न माग गरिएको...बाँकी अंश →

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अयोध्या नेपालमै रहेको’ भन्ने दिएको विवादास्पद अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने विश्व हिन्दु परिषद् नेपालले चेतावनी दिएको छ। भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सीताको विवाह भारतमा होइन नेपालकै पर्सा जिल्लामा रहेको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको भन्ने...बाँकी अंश →

बाँकेको कोहलपुरस्थित एक अर्ब रूपैयाँभन्दा बढी मूल्य पर्ने झन्डै चार बिगाहा सरकारी जग्गा 'नक्कली सुकुम्बासी' खडा गरी व्यक्तिका नाममा सारिएको तथ्य फेला परेको छ। कोहलपुर नगरपालिका- ४ स्थित सेन्टर प्लाजा जाने बाटोको दायाँबायाँ चार बिगाहाभन्दा बढी सरकारी जग्गा विभिन्न ४१ जना नक्कली सुकुम्बासीको नाममा सारिएको छ। बाँकेका प्रमुख मालपोत अधिकृत...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: