१६ चैत २०८२

समाचार

काठमाडौंमा बारा पर्सा हुरि पीड़ितको लागि आर्थिक संकलन हुदै

आज मिति २०७५ चैत्र १९ गते बेलुका चार वजे देखि सड़क मार्फत वारा पर्साको हुरि पीड़ितको लागि आर्थिक संकलन गर्नमा कन्फिडेन्स नेपाल खटेको छ । आज पहिलो दिनको आर्थिक संकलन अभियान मार्फत रु १७९१८ संकलन भएको प्रशांत कुमार मोदकले बताए । अभियानको संयोजक रहेको प्रशांत कुमारको नेतृत्वमा पन्ध्र जनाको टोली...बाँकी अंश →


दुई सय टन धुलो सङ्कलन

काठमाडौँ, १८ चैत ,,  काठमाडौँ महानगरपालिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन ।...बाँकी अंश →


घुस लिएको आरोपमा पक्राउ

भक्तपुर, १८ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले...बाँकी अंश →


प्रम ओली कलैया अस्पताल निरीक्षणमा

वीरगञ्ज, १८ चैत ,, प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो...बाँकी अंश →


प्रम हुरीबतास प्रभावित क्षेत्रमा ः राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

काठमाडौँ, १८ चैत ,, प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन...बाँकी अंश →


घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण

काठमाडौँ, १८ चैत ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत सो प्राकृतिक विपत्तिमा परी ठूलो सङ्ख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन...बाँकी अंश →


दुई महीनासम्म पाठ्यपुस्तक पुगेन

हुम्ला, १६ पुस ,,  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारलाई दिइए तापनि जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव देखिएको बताउनुभयो । पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने जिम्मा...बाँकी अंश →


प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने

काठमाडौँ, १८ चैत ,, आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको...बाँकी अंश →


महामन्त्री कोइरालाद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ चैत ,, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आइतबार साँझ आएकोे भीषण हावाहुरीका कारण बारा र पर्सामा धेरैको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत विपद्मा परी दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै उहाँहरुको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा...बाँकी अंश →


घाइतेको उपचारमा सरकारद्धारा उच्च प्राथमिता

काठमाडौँ, १८ चैत ,, आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री...बाँकी अंश →


विस्थापित परिवारलाई लालपूर्जा

रसुवा, १८ चैत ,,  विसं २०७२ वैशाख १२ को भूकम्पबाट विस्थापित तिरु र गोगनेका जोखिमयुक्त बस्तीका भूकम्पपीडित लाभग्राहीलाई तिरुमा एकीकृत बस्ती विकास गरि पुनःस्थापना गरिने भएको छ । यसका लागि १०९ विस्थापित परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जग्गा खरीद गरी लालपूर्जा वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रदेशसभा सांसद...बाँकी अंश →


क्षणभरमै खोसिएको खुसी

काठमाडौँ, १८ चैत ,, दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter