
लमही, २२ चैत ,, दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताउनुभयो । “हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म ९४ गाउँमा सडक पुगिसकेको छ ।” बाँकी रहेका तीन गाउँलाई पनि चालू आवमै सडकसँग...बाँकी अंश →

भीमदत्तनगर, २२ चैत ,, आन्तरिक राजश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी÷व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा रु एक अर्ब ६१ करोड ७४ लाख वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म रु एक अर्ब २१ करोड राजश्व सङ्कलन गरिसकेको छ ।...बाँकी अंश →

कञ्चनपुर, २२ चैत ,,शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका...बाँकी अंश →

भरतपुर, २२ चैत ,, चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र...बाँकी अंश →
भरतपुर, २२ चैत ,, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता स्व जागृतप्रसाद भेटवाल (जेपी) को स्मृतिमा चितवनमा उद्यान निर्माण गरिने भएको छ । प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा राप्ती नगरपालिका–६ मा जेपी उद्यान निर्माण गर्न लागिएको हो । उद्यानको बिहीबार नेपाल कम्युनस्टि पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले...बाँकी अंश →

बागलुङ, २२ चैत ,, काठेखोला गाउँपालिका–५ बिहुँस्थित नवयुवक आधारभूत विद्यालयको दुईकोठे भवन मर्मतकै बेला भत्किएको छ । पुरानो जस्ताको छानो फेर्ने क्रममा भवन भत्किएको विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले बताउनुभयो । गाउँपालिकाले छुट्याएको रु एक लाख बजेटबाट मङ्गलबारदेखि मर्मतको काम शुरु भएको थियो । विसं २०४२ मा निर्मित भवन भूकम्पमा चर्किएको...बाँकी अंश →

तराई मधेसमा समतल भु-भाग भएका कारण भौतिक बिकास धेरै नै भएको होला सोचे पनि बास्तबिकता फरक छ्न।तराई मधेस लाई आर्थिक मेरुदण्ड को रूपमा लिए पनि अवस्था अति नै दयनीय छन। यसको मुख्य दोषी यहाँका मधेसी केन्द्रित दलहरु नै हो जो मधेस को प्रतिनिधित्व गर्छन् । -राजनीतिक लाई आम्दानीको बिषय लिएर...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,, काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,, साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस...बाँकी अंश →

काठमाडौँ, २१ चैत ,,फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१आँैं स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ...बाँकी अंश →

डोटी, २१ चैत ,,जिल्लाभरिमा कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीयले भैँसी पाल्न छोडेका हुन् । पहिले पहिले एउटै घरमा पाँच÷छ वटा भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी पनि देखिने गरेको सायल गाउँपालिकाका...बाँकी अंश →

बनियानी, २१ चैत ,, झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर परम्परागत शैलीका घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर निर्माणका लागि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: