
पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको...बाँकी अंश →

खोटाङ, ६ साउन ,, हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु...बाँकी अंश →

काभ्रेपलाञ्चोक, ६ साउन ,, आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी २०७६ असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोकको ७५ वटा र सिन्धुपाल्चोकको ६५ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्न...बाँकी अंश →

चितवन, ६ साउन ,, पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने...बाँकी अंश →

विराटनगर, ६ साउन ,, मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ...बाँकी अंश →

काठमाडौँ, ५ साउन. केयर खबर संवाददाता . हजयात्रामा साउदी गई रहेका हजयात्रीहरू सँग रियाल साटासाट गर्ने क्रममा प्रति रियालमा एक रुपैया १२पैसा ठगिएका छन । हिजो साउन ४ गते सम्म प्रभु बैंकले ३० रुपैया ६२ पैसाको विक्री दरले साटासाट गरेको थियो । जबकी साउन एक गते देखि प्रभु बैंक ले...बाँकी अंश →

बग्दाद, ,, उत्तरी इराकमा सात जना लडाकू मारिए बग्दाद, ५ साउन (रासस-सिन्ह्वा) – इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ । इराकी सेनाका अनुसार प्रान्तीय राजधानी मोसुलको दक्षिणमा गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन्...बाँकी अंश →

हेटौँडा, ५ साउन ,, मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको,...बाँकी अंश →

काठमाडौँ, ५ साउन ,, पशुपति क्षेत्र विकास कोष र सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रको विश्वरुप मन्दिर परिसर र श्लेषमान्तक वन क्षेत्रमा तीन हजार विरुवा रोपिएको छ । विश्वरुप मन्दिर परिसरमा पहिरो जान थालेकाले सम्पदा क्षेत्रको संरक्षण एवं वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्नु हुँदै कोषका...बाँकी अंश →
वीरगञ्ज, ५ साउन ,, लहलहाउँदो धानको बेर्ना देख्दा जानकी टोलका किसान रामसेवकको खुशीको सीमा थिएन । यसपालिको धान राम्रो उब्जेला भनेर उहाँ मनमनै दङ्ग हुनुहुन्थ्यो तर त्यो खुशी धेरै दिनसम्म टिक्न सकेन कारण थियो– ओरिया खोलामा आएको बाढी । हालै आएको बाढीले रामसेवकको १० कट्ठामा लगाएको लहलहाउँदो बेर्ना बगायो ।...बाँकी अंश →

काठमाडौँ, ५ साउन ,, नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका...बाँकी अंश →
काठमाडौँ, ५ साउन ,, बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: