
कञ्चनपुर, १० भदौ व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पु¥याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो । “बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हँुदा चाहिनेभन्दा बढी पानी...बाँकी अंश →

लमही, १० भदौ यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा...बाँकी अंश →

वर्षौदेखि खानेपानीको अभाव रहेको भेरी नगरपालिका–१३ कुदुमा खानेपानीको समस्या समाधान भएको छ । डिपबोरिङबाट १५२ मिटर तल जमीनबाट भूमिगत पानी निकालेपछि यहाँका करीब ४६५ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाएका हुन् । नगरपालिकाको रु ४५ लाख रकम खर्च गरेर जमीनमुनिबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । विद्युत्बाट पानी निकाल्ने काम...बाँकी अंश →

हुम्ला, १० भदौ नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।...बाँकी अंश →

ताप्लेजुङ, १० भदौ हङकङमा बसोबास गर्दै आएका यहाँका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् । रु २८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ...बाँकी अंश →

शमशाद आदिल आज काठमाडौँको मैरिट होटलमा ईद मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट मुस्लिम इत्तिहाद मोर्चाको आयोजनामा भएको ईदुल अजहा भेटघाट कार्यक्रममा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल, पूर्व गृहमंत्री बामदेव गौतम, कृषि मन्त्री बलदेव खनाल, श्रम मन्त्री गोकर्ण विष्ट, साउदी रुजदूतावासका राजदूत मोसैद अलमरवानी, यू ए...बाँकी अंश →
नेपाल मा विकास का स्रोतहरू धेरै भए पनि चाहे त्यो प्राकृतिक स्रोत होस् अथवा कृषि संवंधी होस् नेपाल अरु देश भन्दा धनी छ तै पनि विश्व जगतमा नेपाललाई अविकसित र गरीब देश भन्ने गरेका छन् यो चाही चिन्ता को विषय हो। हामी संग विकास का विभिन्न साधनहरु भए पनि हामी...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र ४ कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले मिती २०७६÷०३÷१६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ। ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल.सम्मा जम्मा ४५ दिनमा १३,१०३३२(तेह्र लाख दस...बाँकी अंश →

शमशाद आदिल, काठमांडो आरक्षण बचाऔ आंदोलनमा प्रहरी द्वारा दमन भएको छ ।आज भृकुटी मण्डप बाट निस्केको आंदोलन प्रदर्शनी मार्ग हुदै पुतलिसडक ज़ादै गर्दा झड़प भएको हो । झड़पमा प्रहरीको लाठीचार्ज बाट करीब दुई दर्जन घाइते भएका छन भने पूर्व सभासद कौसर शाह सहित एक दर्जन लाई गरिफ्तार गरिएको छ।...बाँकी अंश →

पर्वत, ३१ साउन पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका...बाँकी अंश →

प्रिटोरिया, ३१ साउन दक्षिण अफ्रिकाका ५६ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दक्षिण अफ्रिकास्थित चिनियाँ राजदूत लिन सोङटियानले छात्रवृत्तिका लागि छनौटमा परेका विद्यार्थीहरु चाँडै चीन प्रस्थान गर्ने बताउनुभयो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुका लागि आयोजित स्वागत समारोहमा राजदूत लिनले चीन र दक्षिण अफ्रिकाबीचको आपसी समझदारी...बाँकी अंश →

३१ साउन अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाह मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको एक कारबाहीको क्रममा मारिएका हुन् । लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: