१८ माघ २०८२

राष्ट्रिय

लाम्पाटा–दरवाङ सडक स्तरोन्नति शुरु

म्याग्दी, १० भदौ  जिल्लाका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिको काम शुरु गरिएको छ । कालोपत्र गर्ने लक्ष्यसहित पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको हो । बिरुवा–क्याराभन जेभीले सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम शुरु गरेको छ । मङ्गला गाउँपालिका–२...बाँकी अंश →


मूल्यसूची नै राख्दैनन् व्यवसायी

लमही, १० भदौ   यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा...बाँकी अंश →


नेपाल एयरलाइन्सको उडान बन्द हँुदा यात्रु मर्कामा

रारा (मुगु), १० भदौ  विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै...बाँकी अंश →


काठमांडौमा ईद मिलन कार्यक्रम सम्पन्न

शमशाद आदिल आज काठमाडौँको मैरिट होटलमा ईद मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट मुस्लिम इत्तिहाद मोर्चाको आयोजनामा भएको ईदुल अजहा भेटघाट कार्यक्रममा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल, पूर्व गृहमंत्री बामदेव गौतम, कृषि मन्त्री बलदेव खनाल, श्रम मन्त्री गोकर्ण विष्ट, साउदी रुजदूतावासका राजदूत मोसैद अलमरवानी, यू ए...बाँकी अंश →


मुस्लिम हरु को लागि पर्व (इदुल अज़हा ) को बिदा नैसर्गिक अधिकार हो

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद उल अजहा(बकर ईद) यहि २७ गते सोमबार पर्दैछ मेरो र सङ्गठन को तर्फबाट बकर ईद को शुभकामना, मुबारकवाद व्यक्त गर्दछु। सम्पुर्ण धर्मावलम्बी हरुको पर्व को दिन नेपाल सरकारले सार्वजनिक बिदा दिनु पर्दछ यो सम्पुर्ण धर्मावलम्बी हरु को नैसर्गिक अधिकार हो राज्यले सबै धर्मावलम्बी हरुलाइ...बाँकी अंश →


नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, १७ साउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न...बाँकी अंश →


राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप

फिदिम, १७ साउन पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा...बाँकी अंश →


नेपालको विश्वकप खेल्ने सपना अधुरै रह्यो

सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । यस हारसँगै नेपाल...बाँकी अंश →


विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ, ८ साउन  ,,  सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले...बाँकी अंश →


कतारसँग नेपाल पराजित

काठमाडौँ, ७ साउन   ,,   आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य...बाँकी अंश →


मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, ६ साउन  ,,  गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उहाँले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो...बाँकी अंश →


साउदी रियाल सटासाटमा लाखौ ठगिए हजयात्री

काठमाडौँ, ५ साउन. केयर खबर संवाददाता . हजयात्रामा साउदी गई रहेका हजयात्रीहरू सँग रियाल साटासाट गर्ने क्रममा प्रति रियालमा एक रुपैया १२पैसा ठगिएका छन । हिजो साउन ४ गते सम्म प्रभु बैंकले ३० रुपैया ६२ पैसाको विक्री दरले साटासाट गरेको थियो । जबकी साउन एक गते देखि प्रभु बैंक ले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter