१८ माघ २०८२

राष्ट्रिय

दातृ निकायको सहयोग भौतिक पूर्वाधारमा हुनुपर्छ ः नेता शर्मा

काठमाडाँैं, ३१ जेठ (रासस)ः राष्ट्रियसभामा नेकपाबाट संसदीय दलका नेता दीनानाथ शर्माले सांसदलाई प्रशिक्षण नभई भवन निर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,‘‘दातृ निकायले हामीलाई प्रशिक्षणका लागि नै सहयोग गर्न जरुरी छैन । संसद् भवन निर्माण गरिदिए हुन्छ । सांसदको...बाँकी अंश →


ट्रेड युनियन काँग्रेसको भोलि निर्वाचन

काठमाडौँ, ३१ जेठ (रासस) ः नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने...बाँकी अंश →


थप हवाईमार्गबारे द्विपक्षीय छलफल शुरु

काठमाडौँ, ३१ जेठ (रासस) ः नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा आजदेखि द्विपक्षीय छलफल शुरु भएको छ । हवाई यातायात थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन लामो समयदेखि प्रयास गर्दै आएका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया...बाँकी अंश →


अमेरिका–उ कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

काठमाडौँ, ३१ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेता नेपालले आज जारी गरेको विज्ञप्तिमा गत...बाँकी अंश →


खर्च घटाउन पाँच सांसदको आग्रह

काठमाडौँ, ३१ जेठ (रासस) ः विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उहाँहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा मीनेन्द्र रिजालले आगामी आवमा...बाँकी अंश →


प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३१ जेठ (रासस) ः प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै हुनुहुन्छ । आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण...बाँकी अंश →


माओवादी केन्द्र पुर्नगठन अभियानमा किराती, पदाधिकारी छनौट

काठमाडौं नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठकले पदाधिकारी चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकता प्रति असन्तुष्ट पक्षहरुको नेतृत्व गर्दै आएका गोपाल किरातीले माओवादी पुर्नगठन अभियानमा जुटेका हुन । बुधबार बसेको आयोजक समितिको बैठकले पदाधिकारी छनौट गरिएको छ । आयोजक समितिको संयोजक रहेका गोपाल...बाँकी अंश →


आठ साहित्यकारलाई सम्मान गरिने

काठमाडौँ, ३१ जेठ (रासस) ः नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो । सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान...बाँकी अंश →


प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल

काठमाडौँ, ३१ जेठ (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा डा प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पाठ्यक्रममा ७० प्रतिशतसम्म प्राविधिक, व्यावसायिक शिक्षाको हिस्सा समावेश गर्ने नीति लिएको सरकारले यसको नीतिगत तथा कानूनी संयन्त्र...बाँकी अंश →


कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट राना सम्मानित

पोखरा, ३१ जेठ (रासस) ः राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित कौरा संरक्षण पत्रकारिता पुरस्कार—२०७५ बाट नवलपरासीकी पत्रकार कमला रानामगर सम्मानित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट मगर समुदायको लोकप्रिय नृत्य कौराको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई नगद रु पाँच...बाँकी अंश →


प्रधानमन्त्री ओलीद्वारा दु्रतमार्गबारे जानकारी

काठमाडौँ, ३० जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई÷मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली आज जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको...बाँकी अंश →


‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, ३० जेठ (रासस)ः आगामी शुक्रबारदेखि काठमाडौँमा ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन–२०७५’ हुन लागेको छ । विज्ञान र प्रविधिले भइरहेको विकास र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सम्मेलन गर्न लागिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले सम्मेलनले मुलुकको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter