१८ माघ २०८२

राष्ट्रिय

दृष्टिकोण भएको व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई सर्वसत्तावाद तथा निरंकुशतातर्फ जान नदिन काँग्रेसमा चुनौती आएको बताउनुभएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले शान्तिप्रक्रियाका अग्रज नेता गिरिजाप्रसाद कोइरालाको संस्मरणमा ‘काँग्रेसले राजनीतिक मुद्दा जित्योः निर्वाचन परिणाम हार्यो अब कसो गरे उँभो लाग्छ’ विषयको अन्तरक्रियामा...बाँकी अंश →


विदेशबाट फर्केका आठ उद्यमी सम्मानित

काठमाडौँ, १८ असार (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा कृषि उद्योग चलाइरहेका आठ उद्यमीलाई आज सम्मान गरेको छ । विदेशमा सीप सिकेर नेपालमा आई उदाहरणीय काम गरेका युवाका माध्यमबाट अन्यलाई सरकारका तर्फबाट प्रोत्साहन दिने उद्देश्यले पुरस्कार वितरण गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताउनुभयो ।...बाँकी अंश →


गंगामायाको मुद्दा द्वन्द्वकालीन समयको घटनासँग जोड्न मिल्दैनः डा कोइराला

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ । वीर अस्पतालमा आज पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै नेता डा कोइरालाले भन्नुभयो, “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई...बाँकी अंश →


पर्यटन विश्वविद्यालय सञ्चालनको तयारी

पोखरा, १८ असार (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको...बाँकी अंश →


आर्थिक विधेयक बहुमतले पारित

काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कर घटाउन, बढाउन र छुट दिन आवश्यक भएकाले सो विधेयक ल्याइएको हो । बैठकमा सांसद दुर्गा पौडेल, भरतकुमार शाह,...बाँकी अंश →


कार्यान्वयन भएन सामूहिक जमानीको ऋणको व्यवस्था

काठमाडौँ, १८ असार (रासस) ः भूकम्पपीडितलाई घर पुनःनिर्माण गर्न सहज होस् भनी सरकारले सामूहिक जमानीमा रु तीन लाख ऋण दिने नीति बनाएको दुई वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । आर्थिक वर्ष २०७३÷२०७४ को बजेट वक्तव्यको बुँदा नं २५ मा भूकम्पपीडितको घर निर्माणका लागि थप रु तीन लाख सामूहिक जमानीमा...बाँकी अंश →


लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस गोलबद्ध हुनुपर्ने

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले काँग्रेसले पुनःएक पटक अधिनायकवाद र स्वतन्त्र प्रेसको अधिकारका लागि लड्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रमा प्रेसको भूमिका’ विषयको अन्तरक्रियामा उहाँले अधिनायकवादमा स्वतन्त्र प्रेसको परिकल्पनासमेत गर्न नसकिने विचार राख्नुभयो । काँग्रेसका सचेतक...बाँकी अंश →


नेपालको ऊर्जा क्षेत्रमा सहयोगका लागि आग्रह

काठमाडौँ, १८ असार (रासस) ः सरकारले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउन जापान सरकारलाई आग्रह गरेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको भेटवार्तामा सो आग्रह गरिएको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पुनले आगामी १० वर्षमा...बाँकी अंश →


भरतपुर अस्पतालमा साँझ र बिहान पनि डाइलोसिस सेवा

चितवन, १८ असार (रासस) ः भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो नपाएर कुर्नेको संख्या...बाँकी अंश →


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

काठमाडौँ, १८ असार (रासस) ः बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको नियमित प्रक्रियाबाट सो विधेयक अगाडि बढाउने तयारी गरेको हो ।...बाँकी अंश →


विशेष समय ः मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न आग्रह

काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गर्नुभयो । सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि...बाँकी अंश →


प्राङ्गारिक मल उत्पादन शुरु

विराटनगर, १७ असार (रासस) ः मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स (उद्योग)ले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ । दिगो कृषि विकासका लागि प्राङ्गारिक खेती गर्ने उद्देश्यले सो उद्योगले धान, गहुँ, मकै र उखुलगायत तरकारी तथा फलफूलको उत्पादकत्व बढाउन करीब एक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter