– शुरबहादुर सिंह÷दीपेन्द्र शर्मा सुर्खेत, २६ असार (रासस) : कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत निरपेक्ष गरीब...बाँकी अंश →

विराटनगर, २६ असार (रासस) ः सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष्ट...बाँकी अंश →

चितवन, २६ असार (रासस) ः चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन्...बाँकी अंश →

Mahendranagar, Dhanusha, July 9 (RSS): The Bidyapati Prize Fund has honoured five literary figures including RSS journalist Himanshu Chaudhary today for their outstanding contribution to development of the Maithili language. The fund prized five personalities in five different genres for their contribution to the Maithili language and culture through the...बाँकी अंश →
इटहरी, २५ असार (रासस) । प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले अबको संघर्ष भनेको सामाजिक न्याय र आर्थिक क्रान्तितिर अघि बढ्नु रहेको बताउनुभएको छ । सानीमा सहकारी बचत तथा ऋण सहकारी संस्थाको साताँै वार्षिकोत्सव तथा ज्येष्ठ नागरिक सम्मान र रक्तदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सहकारीभित्र मौलाएको बेथितिलाई...बाँकी अंश →
काठमाडौँ, २५ असार (रासस) ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संघीयताको मर्मानुसार एकीकृत विकास कार्यक्रममार्फत जनता आवास कार्यक्रमलाई प्रदेशस्तरमा विस्तार गरिने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको आज जवाफ दिने क्रममा उहाँले जनता आवास कार्यक्रमलाई स्थानीय तहमार्फत अगाडि बढाइने बताउँदै एकीकृत विकास कार्यक्रम अन्तर्गत १८५...बाँकी अंश →

काठमाडौँ केयर खबर : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७५।३।२१ को पत्रमा (संलग्न) उल्लेख भए अनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५।३।२० को निर्णयले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४।५।१४ उपरान्त वर्तमान सरकार गठन हुनुभन्दा अगाडी नेपाल सरकारका...बाँकी अंश →
नगरकोट, २५ असार (रासस) ः एआर समूहले भक्तपुरमा करीब रु एक करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा ल्याएको छ । उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले रिबन काटेर उद्घाटन गर्नुभयो । उहाँले भक्तपुर नगरपालिका–...बाँकी अंश →

काठमाडौँ, २५ असार : राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले...बाँकी अंश →

काठमाडौँ, २५ असार ९रासस० ः मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर,...बाँकी अंश →

काठमाडौँ, २५ असार (रासस) ः आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ । गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ । गुरुयोजनाअनुसार घरेलु बालश्रम, बाल भरिया, कृषि बालश्रम, लागूपदार्थ संकलन तथा बेचबिखन, बुनाई बालश्रम, इँटाभट्टाको बालश्रम, खानी क्षेत्रको बालश्रम, मनोरञ्जन क्षेत्रको बालश्रम (यौन...बाँकी अंश →

काठमाडौँ, २५ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: