१९ माघ २०८२

राष्ट्रिय

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

काठमाडौँ, ३२ असार (रासस) ः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सोही क्रममा काँग्रेसका सांसद...बाँकी अंश →


देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

चितवन, ३२ असार (रासस) ः पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । शहरी...बाँकी अंश →


सौराहा–पोखरा सुविधासम्पन्न बस सञ्चालन गरिने

चितवन, ३२ असार ९रासस० ः सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो । ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो...बाँकी अंश →


प्रदेशसभाले पूर्णता पायो

बुटवल, ३२ असार (रासस) ः प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उहाँले आइतबार प्रदेशसभा सदस्यको शपथ लिनुभएको छ । प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा...बाँकी अंश →


रचनात्मक सहयोग गर्न तयार ः नेता गच्छदार

इनरुवा, ३२ असार (रासस) ः नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न...बाँकी अंश →


समृद्धिका लागि युवा सिर्जनशीलताको प्रयोग गर्नुपर्छ ः खनाल

काठमाडौँ, ३१ असार (रासस) ः पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि युवाहरूले जुझारू भावनाका साथ आफ्नो सीप, दक्षता तथा सिर्जनशीलतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । डल्लु आवास स्थानीय सहयोग समितिले बिश्व युवा दक्षता दिवसको सन्दर्भमा आज आयोजना गरेको सम्पदा दौड कार्यक्रमको समापनमा उहाँले समाजमा हरेक युवा आफ्नो...बाँकी अंश →


वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह

वालिङ, स्याङ्जा, ३१ असार (रासस) ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न प्रा डा गोविन्द केसीलाई आग्रह गर्नुभएको छ । जिल्लालाई आज पूर्ण खोप सुनिश्चित घोषणा गर्दै उहाँले भन्नुभयो, “समस्याको समाधान अनशन छोडी वार्तामा आएर मात्रै सम्भव छ ।” राज्यमन्त्री अर्यालले अनशनरत प्रा डा केसीका...बाँकी अंश →


फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध रिट निवेदन

काठमाडाँै, ३१ असार (रासस) ः संघीय संसद्का सदस्यलाई फौजदारी अभियोग लागेमा पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । अधिवक्ता रामचन्द्र गौतम र लोकेन्द्र ओलीले आज दायर गरेको संघीय व्यवस्थापिकालाई पनि विपक्ष बनाई दिएको निवेदनमा प्रतिनिधिसभा नियमावली–२०७५ मा राखिएको फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने व्यवस्था...बाँकी अंश →


जलयातायातका लागि नारायणी र कोशी सम्भाव्य

काठमाडौँ, ३१ असार(रासस) ः कोशी र नारायणी नदीमार्फत नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी बढी सम्भाव्य रहेको पाइएको जल तथा ऊर्जा आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५...बाँकी अंश →


यातनाविरुद्धको समितिका लागि आयोगको सुझाव

काठमाडौँ, ३१ असार (रासस)ः सरकारले संयुक्त राष्ट्रसंघीय यातानाविरुद्धको समितिमा पेश गर्न लागेको प्रतिवेदनका लागि राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सुझाव दिएको छ । सरकारको तर्फबाट पेश गर्न लागिएको तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ आवधिक प्रतिवेदनमाथि आयोगले विभिन्न राय र सुझाव दिएको आज आयोगका प्रवक्ता मोहना अन्सारीले बताउनुभयो । उहाँका अनुसार...बाँकी अंश →


नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताउनुभएको छ । “विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ । यसबेला विद्रोहको कुरा गर्नु...बाँकी अंश →


उद्यमशीलता प्रोत्साहन गर्ने नीति आवश्यक

काठमाडौँ, ३१ असार (रासस) ः मुलुकको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता प्रोत्साहन गर्न सोहीअनुसारका सरकारी नीति र सुविधा ल्याउनुपर्ने यस क्षेत्रका विज्ञको जोड रहेको छ । सुशील कोइराला ममोरियल फाउण्डेसनद्वारा आज यहाँ आयोजित ‘नेपालमा उद्यमशीलता ः सामाजिक र सरकारी दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले उद्यमशीलता प्रवद्र्धन गर्न कानूनमा भएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter