१९ माघ २०८२

राष्ट्रिय

सांसद शाह माथि नाजायेज चन्दा मागेको आरोप, चार जना पक्राउ

भक्तपुर, १२ साउन (रासस): प्लाइउड व्यवसायी रोमन शिलाकारले नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले चुनावमा भएको खर्च उठाउन भन्दै माग गरेको रु २० लाख चन्दा नदिएपछि व्यावसायीलाई आतंकित गरेको आरोप लगाउनुभएको छ । भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै कपिलवस्तु...बाँकी अंश →


भ्रष्टाचार र अनियमितता नियन्त्रण गरिन्छ ःप्रधानमन्त्री

काठमाडौँ, १२ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।” नेपाल टे«ड यूनियन महासंघ र अखिल...बाँकी अंश →


श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध ः मन्त्री बाँस्कोटा

पोखरा, १२ साउन (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उहाँले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन कानून निर्माणको तयारी गरिएको बताउनुभयो...बाँकी अंश →


नेपालको हवाई सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै

– रमेश लम्साल÷सिबी अधिकारी काठमाडौँ, १२ साउन(रासस) ः नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ । दुई वटा वाइडबडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा ग्राउण्ड ह््याण्डलिङको कामलाई समेत थप प्रभावकारी बनाउँदै निगमले सुरक्षात्मक प्रणालीलाई लागू गर्ने...बाँकी अंश →


मुलुकको कार्यभार विकास र समृद्धि ः प्रवक्ता श्रेष्ठ

बर्दिवास, १२ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताउनुभएको छ । आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्छ भन्नुभयो । सो अवसरमा पार्टीका आधारभूत तह...बाँकी अंश →


विश्वलाई शान्तिको दिशामा दोहो¥याउने बुद्धदर्शन ः प्रधानमन्त्री

काठमाडौँ, १२ साउन (रासस) ः धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ । अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नुभयो...बाँकी अंश →


रक्तदाताको सेवाको मूल्यांकन हुनुपर्छ

–सञ्चिता घिमिरे ललितपुर, १२ साउन (रासस) ः नियमित रक्तदान गरेर धेरैको ज्यान बचाएका स्वयंसेवी रक्तदाताको सेवा र भावनाको मूल्यांकन हुन सकेको छैन । कसले कति पटक रक्तदान ग¥यो भन्ने स्पष्ट तथ्यांक नहुँदा आफ्नो सहयोगको मूल्यांकन नभएको अधिकांश रक्तदाताले महसुस गरेका छन् । पचास वा सोभन्दा बढी पटक रक्तदान गरिसकेका अधिकांश...बाँकी अंश →


Literary activities thriving in Chitwan

Chitwan, July 28: In the recent time, Chitwan has witnessed growing literary activities. The literary figures and the lovers of literature in the district have been active organizing literary programmes even on holidays. Chairman of Sahitya Sangam Chitwan, Dwarika Nepal, said as many as 25 organizations working on literature were...बाँकी अंश →


मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

इटहरी, १२ साउन (रासस) ः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको...बाँकी अंश →


सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, १२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक...बाँकी अंश →


संसद् र सरकारबाट केसीसँगको सहमति कार्यान्वयन शुरु

काठमाडौँ, ११ साउन (रासस)ः सरकारले चिकित्सक डा गोविन्द केसीसँग भएको नौ बुँदे सहमति कार्यान्वयन प्रक्रिया अघि बढाएको छ भने प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ । सरकार र अनशनरत केसीबीच बिहीबार चिकित्सा शिक्षा र स्वास्थ क्षेत्रका विषयमा भएको नौ बुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ...बाँकी अंश →


हेपाटाइटिसका बिरामी बढ्दै

काठमाडौँ, ११ साउन (रासस) ः पछिल्लो समय हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् । विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो । हेपाटाइटिसलाई एदेखि इसम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter