१९ माघ २०८२

राष्ट्रिय

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

काठमाडौँ, २० साउन (रासस) ः गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गर्नुभएको छ । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज बेलुका इन्डोनेसिया प्रस्थान गर्नुभएको हो । यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च...बाँकी अंश →


संवेदनशील हुन आयोगको आग्रह

काठमाडौँ, २० साउन (रासस) ः राष्ट्रिय मानव अधिकार आयोगले बादी समुदायको आत्मसम्मानप्रति संवेदनशील हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गदै बादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूतिका गराउन आग्रह गरेको हो । हालै निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’...बाँकी अंश →


उपत्यकामा नै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

काठमाडौँ, २० साउन (रासस) ः नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण...बाँकी अंश →


मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी मर्कामा

काठमाडौँ, २० साउन (रासस) ः सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ । सो एशोसिएशनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा...बाँकी अंश →


मोतीसर चोक–चन्द्र माविसम्मको बाटो ‘प्रचण्डपथ’ नामकरण

कलैया, २० साउन (रासस) ः नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाउनुभएको छ । विश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानूनहरुको संगालोको सार्वजनिकीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको एकता नेपाली काँग्रेसलाई...बाँकी अंश →


जनप्रतिनिधिका लागि सञ्चालित तीनदिने तालीम सम्पन्न

भक्तपुर, २० साउन (रासस) ः सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई तीनदिने भूकम्पपछिको पुनः निर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी तालीम प्रदान गरिएको छ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित तीनदिने सो तालिम आज समापनका अबसरमा न्यायाधीश बामदेव ज्ञवालीले स्थानीय तहमा कानून निर्माणका प्रक्रिया, त्यसको नमूना अभ्यासबारे जानकारी गराउनुभयो । यसअघि...बाँकी अंश →


मरिगए काउले फर्कँदैनौँ ः स्थानान्तरित कालिकावासी

–नारायण ढुङ्गाना रत्ननगर, २० साउन (रासस) ः भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्रिपालले रिङ्गै बारिए पनि पानी रोक्न मुश्किल हुन्छ । त्यही पनि कुहिन थालेको छ । छानाबाट पानी चुहिन्छ । पानी...बाँकी अंश →


प्रतिनिधिसभा बैठक ः शोकप्रस्ताव पारित

काठमाडौँ, २० साउन (रासस) ः प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पङ्गेनी २०७० सालको संविधानसभा...बाँकी अंश →


हज कमिटीले दुई करोड़ भन्दा बढिको रकम हिनामिना गर्यो

यस बर्ष २०७५ मा हजयात्रामा जाने हजयात्री हरू सँग नेपाल हज कमिटिले प्रति ब्यक्ति सात सय तेईस रियाल भिसा खर्च बापत भन्दै हिनामिना गरेको छ । सऊदी अम्बेस्सीका अनुसार हजयात्रिहरुको भिसा खर्चमा केहि रकम न लाग्ने जानकारी गराएको छ । यस बारे हज कमिटिका अध्यक्ष शोयब अहमद सँग आज साँझ...बाँकी अंश →


न्यायालयको स्वच्छता निस्तेज नगरौं ः काँग्रेस

काठमाडौँ, १९ साउन (रासस) ः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ । प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको...बाँकी अंश →


उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति गठन

काठमाडौँ, १९ साउन (रासस) ः उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका...बाँकी अंश →


ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

काठमाडौँ, १९ साउन (रासस) ः सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter