
काठमाडौँ-पार्टीभित्र भएको पूर्वसहमति विपरीत प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले आफूखुसी मन्त्रीपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेपछि सुल्झिने अवस्थामा पुगेको पार्टीको कर्णालीप्रदेशको विवादसमेत जटिल बनेको छ। ओलीले बुधबार एकलौटीरुपमा आफूनिकट तीनजनालाई मन्त्री बनाउनुका साथै अन्य दुईजना मन्त्रीको कार्यविभाजन गरेपछि खासगरी पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल...बाँकी अंश →
काठमाडौँ – नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले...बाँकी अंश →
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताएका छन्। न्युयोर्कमा जारी संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका पाश्र्वमा जलवायु परिवर्तनका अकल्पनीय नकारात्मक प्रभाव समूल नष्ट हुनुपर्ने अवधारणाका साथ बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका अध्यक्षतामा...बाँकी अंश →

सन्ध्या अधिकारी, काठमाडौं, १७ असोज – रक्तदान जीवन दान। कोरोना प्रकोपमा रगतको अभाव भइरहेको अवस्थामा केयर फाउण्डेशन नेपालले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौंको विशालनगरमा आयोजना गरिएका रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्। केयर फाउण्डेशनले महिलाहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले रक्तदानको आयोजना गरेको हो। केयर फाउण्डेशन महिला...बाँकी अंश →

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र...बाँकी अंश →
काठमाडौ – विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गरेको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार खोप नेपाल पठाउन सम्झौता भइसकेको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड...बाँकी अंश →

दार्चुला–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताएका छन् । व्यासको छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गर्दै मन्त्री थापाले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन । सीमा क्षेत्रका नागरिकले मात्रै...बाँकी अंश →

काठमाडौँ- सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई...बाँकी अंश →

काठमाडौँ – यो वर्षको मनुसन अझै सक्रिय छ तर देशभर औसतभन्दा बढी वर्षा भइसकेको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १० मा पूर्वबाट भित्रने मनसुन सेप्टेम्बर २३ मा पश्चिमबाट बाहिरिन्छ । तर यो वर्षको मनसुन अझै सक्रिय रहेको छ । मनसुन कम्तीमा अझै हप्ता १० दिन जारी रहने मौसमविद...बाँकी अंश →

काठमाडौँ- मृत्युपछि कोरोना संक्रमण देखिएका कैदी रामलखन जैसवालको हत्या भएको र अंगहरु झिकिएको मृतकका परिवारले आरोप लगाएपछि गृह मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर त्यसलाई अस्वीकार गरेको छ। आफन्तहरुको मागमुताबिक मृतक जैसवालको पोष्टमार्टम गरी थप यथार्थ बाहिर ल्याउने गृहले स्पष्ट पारेको छ। शव हेरिसकेपछि मंगलबार मृतकका आफन्तले जैसवालको शरीरमा धेरै ठाउँमा...बाँकी अंश →

काठमाडौँ- कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाडौँमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अक्सिजन बिनै १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका उनको शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ । आङरिताको सोमबार बिहान १० बजे काठमाडौँको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो। उनको अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा...बाँकी अंश →
काठमाडौं- केयर खबर टिमले आज २३ सेप्टेम्बर २०२० साउदी अरबको ९० औं राष्ट्रिय दिवस को अवसरमा सम्पूर्ण साउदी दाजुभाइ तथा दिदीबहिनीहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछ! महाराजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण र स्थापना गरेको दिनका रूपमा राष्ट्रिय दिवस मनाउने गरिएको हो। तीस वर्षको एकीकरण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: