
काठमाडाँै, २१ भदौ ,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’सम्बन्धी छलफलमा उहाँले विदेशी लगानीका उद्योग, कलकारखाना दर्ता गर्न...बाँकी अंश →

काठमाडौँ, २१ भदौ ,, मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ । सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन)द्वारा आज यहाँ आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले यस्तो फोहरलाई प्रशोधन गरी कृषि मल, ऊर्जाजस्ता बहुआयामिकरुपमा प्रयोग गरेर स्थानीयवासीलाई लाभान्वित...बाँकी अंश →

काठमाडौँ, २१ भदौ,, राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कामको प्रमाणीकरण र निरीक्षण भने प्राधिकरणकै जिल्ला तहका कार्यालयबाट गरिने...बाँकी अंश →

काठमाडौँ, २१ भदौ ,, बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, पोल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज त्यहाँका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्नुभएको छ । जवाफमा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सञ्चालन गर्ने स्टाफ कमाण्डो तालीम, माउन्टेन वारफेर तालीम र प्यारा वेसिक तालीम पोलिस...बाँकी अंश →

काठमाडौँ, २० भदौ,, नेपाल पत्रकार महासङ्घ काठमाडाँै शाखाले मुलुकी ‘फौजदारी’ संहिता ऐन २०७४ को केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने देखिएको भन्दै संशोधन गर्न माग गरेको छ । महासङ्घको काठमाडौ शाखाले संशोधनको माग गर्दै आज जिल्ला प्रशासन कार्यालयकामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला...बाँकी अंश →

भदौ २० काठमाडौं । स्वदेशी घ्युलाई प्रवर्धन गर्न भारतबाट आयातीय घ्युको मूल्य बढ्ेको छ । न्यून विजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घ्युलाई नेपाली घ्युले प्रतिष्धापन गर्न मुल्यांकन बढाएर महंगो बनाइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको विशेष आग्रहमा अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतन्जलीको...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३÷७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । त्यसैगरी, उहाँले नेपाल सरकारको सुशासन प्रतिवेदन र...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका...बाँकी अंश →

काठमाडौँ, २० भदौ ,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उहाँले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: