२० माघ २०८२

राष्ट्रिय

नेपाल २५ रनले विजयी

काठमाडौँ, ३१ भदौ ,,   भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो ।...बाँकी अंश →


साउदी जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक बढाइने

काठमाडौँ, ३१ भदौ ,,       सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको...बाँकी अंश →


नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने

काठमाडौँ, ३१ भदौ ,,    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उपलब्धिमूलक भएको बताउनुभएको छ । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई उहाँ आज स्वदेश फर्कनुभएको...बाँकी अंश →


तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ ३१ भदौ ,,   आर्थिक वर्ष २०७४÷७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । कर्मचारीलाई आव २०७४÷७५ को सम्पत्ति विवरण...बाँकी अंश →


निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

काठमाडौँ, ३० भदौ ,,    सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको...बाँकी अंश →


समाजलाई अनुशासित बनाउने दायित्व शिक्षकको काँधमा ः सभामुख

काठमाडौँ, ३० भदौ ,,    सभामुख कृष्णबहादुर महराले राजनीतिक परिवर्तनमा शिक्षक सङ्घसङ्गठनको ठूलो भूमिका रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज यहाँ आयोजना गरेको सम्मान तथा छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षामार्फत समाज रुपान्तरण गर्न हामी शिक्षकहरुले निकै ठूलो भूमिका खलेका छौँ...बाँकी अंश →


दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० भदौ ,,    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको...बाँकी अंश →


‘आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध छ’

राजविराज, ३० भदौ,,   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । सप्तरीको राजविराजमा आज प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विदेशमा श्रम बेचेर हुँदैन बरु आफ्नै देशमा मेहनत र मजदुरी गरे आर्थिक विकास हुन्छ भन्नुभयो । उद्योग सञ्चालन...बाँकी अंश →


स्मार्ट सिटी’ विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ ,, अध्यक्ष तिमिल्सिना

काठमाडौँ, ३० भदौ ,,   राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । सिरु बैद्धिक समाजले आज यहाँ आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने...बाँकी अंश →


उपराष्ट्रपति चीन जाँदै

काठमाडौँ, ३० भदौ ,,    उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जाने हुनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव फङ छिङह्वा र चिनियाँ जनसरकारका सिचुवान प्रान्तका गभर्नर यिन लिलेको औपचारिक निमन्त्रणामा उहाँ चीन जान लाग्नुभएको हो ।...बाँकी अंश →


संसदमा चुरे विनासदेखि चिकित्सक अभावसम्मका कुरा

काठमाडौँ, ३० भदौ ,,   प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन, पूर्वाधार निर्माणमा देखिएको लापरवाही र स्वास्थ्य सेवा विस्तारलगायतका विषय उठाउनुभयो । बैठकमा सांसद अग्निप्रसाद सापकोटाले...बाँकी अंश →


सन्दर्भ विश्व सरसफाइ दिवस ,, सडकमा जताततै फोहरको थुप्रो

काठमाडौँ, ३० भदौ ,,   विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter