२१ माघ २०८२

राष्ट्रिय

वैचारिक पुनःजागरणलाई पार्टीमा एकता

पोखरा, १५ असोज ,,   नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताउनुभयो । नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने...बाँकी अंश →


नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

काठमाडौँ, १५ असोज ,,   बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले...बाँकी अंश →


काठमाडौंको दशैं सुरक्षा योजना : पाँच मिनेटमै घटनास्थलमा प्रहरी

काठमाडौं/ १४ आश्विन नजिकिँदै गरेको दशै, तिहार तथा छठका लागि भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले आफू मातहत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ । काठमाडौं परिसरले विभिन्न १४ शीर्षकमा चाडबाड लक्षित विशेष सुरक्षा योजना अघि बढाउँदै ३ हजार ५ सय ३५ प्रहरी परिचालन गर्ने भएको हो । प्रहरी...बाँकी अंश →


आज कृष्णनगरमा युवा द्धारा बृहत रुपमा सरसफाई

कपिलवस्तु १४ आश्विन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ कृष्णनगरमा कृष्णानगर नगरपालिकाले फोहरहरुलाई बेवास्था गरेकोले कृष्णनगरको सहारा पब्लिक स्कुलकाबिद्यार्थी, ईलाकाप्रहरीकार्यालय कृष्णनगर, सघिंय समाजवादीफोरम नेपाल कृष्णनगर नगरपालिकाइकाई समिति, कृष्णनगरपालिका वडा नं. २ काअध्यक्षलगायतसबै युवा नेताहरुको अगवाईमा कृष्णनगरको बृहत रुपमा सरसफाई गरेका छन । सघिय समाजवादीफोरम नेपालको प्रवतmाएवमयुवा नेताअकरम पठानका...बाँकी अंश →


मुलुकलाई सुशासन र सुसंस्कृत बाटोमा अगाडि बढाउनुपर्छ

काठमाडौँ, १३ असोज,,  राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रले जनताले विश्वास गरेर प्रदान गरेको अभिमतलाई सम्मान गर्दै मुलुकलाई भ्रष्टाचार मुक्त, सुशासन र सुसंस्कृत बाटोमा अगाडि बढाउन सरकारसंग आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक तथा ‘वर्तमान अवस्थामा सुशासन र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष...बाँकी अंश →


मलेसियामा पन्ध्रलाख भन्दा बढी कमाउने नेपाली मजदूर

क्वालालम्पुर, मलेसिया, १३ असोज ,,   वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुनुहुन्छ,...बाँकी अंश →


आजको विदेशी विनिमय दर

काठमाडौँ, १३ असोज ,,   निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । नेपाल राष्ट्र बैङ्कले आज निर्धारण गरेको मूल्यअनुसार अमेरिकी १ डलरको खरिद दर ११५ रुपैयाँ ६८ पैसा छ । बिक्री दर भने राष्ट्र बैंकले १२६ रुपैयाँ २८ पैसा तोकेको छ । यूरो १ को खरिद दर...बाँकी अंश →


अठ्ठाइस हजार मेगावाटका लागि सर्भेक्षण लाइसेन्स

काठमाडौँ, १३ असोज ,,    सरकारले करीब २८ हजार मेगावाट बराबरको विद्युत् आयोजना सञ्चालनका लागि सर्भेक्षण लाइसेन्स जारी गरिसकेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले त्यसमध्ये १४ हजार मेगावाटका लागि विभिन्न चरणमा काम भइरहेको संसदीय समितिलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२८ हजार मेगावाट बराबरको निजी क्षेत्रमा सर्भेक्षण...बाँकी अंश →


चीन भ्रमण उपलब्धिमूलक ,, मुख्यमन्त्री शाही

सुर्खेत, १३ असोज ,,    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताउनुुभएको छ । साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आइपुुग्नु भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिनुभयो । “भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन...बाँकी अंश →


सादगी जीवनलाई काङ्ग्रेस नेतृत्वले ग्रहण गर्नुपर्छ

भक्तपुर, १३ असोज ,,   नेपाली काङ्ग्रेसका शीर्ष नेताले पार्टी विचार र चरित्रले बलियो हुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुरका स्व नेता जानकीप्रसाद कुँइकेलको स्मृतिसभामा उहाँहरुले असल बिचार दिने र चरित्र बचाउने जो कोही व्यक्ति कालन्तरसम्म स्मरणीय रहने धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले स्व कँुइकेलको...बाँकी अंश →


राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ– उपनेता गच्छदार

विराटनगर, १३ असोज ,,   नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गर्नुभयो । नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन...बाँकी अंश →


सार्कमा विवाद छैन ,, परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, १३ असोज,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्यूयोर्क आउनुभएका पराष्ट्रमन्त्री ज्ञवालीले यस...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter