२१ माघ २०८२

राष्ट्रिय

नेपाल–क्यानडा परामर्श बैठक

काठमाडौँ, १९ असोज,,  नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको परराष्ट्र मन्त्रालयमा बिहीबार भएको पहिलो बैठकमा आपसी हितका विषयलाई प्रवद्र्धन गर्न सहमति भएको छ । बैठकले व्यापार, लगानी, पर्यटन, कृषि, आप्रवासन, शिक्षा, जलवायु परिवर्तन र प्रविधि हस्तान्तरणका क्षेत्रमा नियमित रुपमा घनीभूत ढङ्गले छलफल गर्न सहमति जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा नेपाल सरकारका...बाँकी अंश →


साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

काठमाडौँ, १९ असोज ,,   भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र...बाँकी अंश →


शेयर कारोवारको विवरण ‘मेरो शेयर’मार्फत

काठमाडौँ, १८ असोज,,   दोस्रो बजारमा लगानी गर्ने शेयर लगानीकर्ताले ‘मेरो शेयर’ मार्फत आफूले बिक्री गरेको धितोपत्रको कारोवारसम्बन्धी विवरण हेर्न र राफसाफ गर्न पाउने भएका छन् । ‘सिडएस एण्ड किल्यरिङ लिमिटेड’ले दोस्रो बजारमा कारोवार गर्ने लगानीकर्ताको सहजीकरणका लागि विद्युतीय रुपमा निर्देशन पूँजी जारी गर्ने सुविधा थप गरेको हो । सिडिएस एण्ड...बाँकी अंश →


खानेपानी ट्याङ्की शिलान्यास

भक्तपुर, १८ असोज ,,   सूर्यविनायक नगरपालिका–१ बिरुवाका ४५० घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसाथ निर्माण हुन लागेको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । सिम बिरुवा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको सिम बिरुवा खानेपानी आयोजनाको आज विरुवामा सांसद महेश बस्नेत, प्रदेश नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले शिलान्यास गर्नुभयो । कार्यक्रममा...बाँकी अंश →


मदरसा बोर्ड गठन गरिने

जनकपुरधाम, १७ असोज ,,    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई राज्यको मूल धारमा ल्याउन प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने बताउनुभएको छ । सर्लाही जिल्लाको हरिवनमा मदरसा अर्गनाइजेशन अफ नेपालद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री राउतले राज्यको विभेदका कारण मुस्लिम समुदायको शिक्षामा पहुँच बनाउन नसकेको...बाँकी अंश →


काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

काठमाडौँ, १७ असोज ,,  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । काङग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो...बाँकी अंश →


तीनै तहको सहकार्यमा साझा कानून बनाइने : कानूनमन्त्री

काठमाडौँ, १७ असोज,,   कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घ, प्रदेश र स्थानीय तहको संविधानमा उल्लेख भएअनुसार साझा सूचीको अधिकारसम्बन्धी कानून बनाउनुपर्ने बताउनुभएको छ । कानून मन्त्रालयले आज यहाँ आयोजना गरेका ‘सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सूचीमा उल्लेखित विषयमा कानून निर्माण’ सम्बन्धी एक दिवसीय अन्तक्र्रियामा उहाँले तीनै...बाँकी अंश →


सभापतिलाई धेरै अधिकार गलत ,, डा कोइराला

काठमाडौँ, १७ असोज ,,   नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै...बाँकी अंश →


संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग

सप्तरी, १७ असोज,,   राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताउनुभएको छ । सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले आज यहाँ पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै...बाँकी अंश →


शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न– राज्यमन्त्री यादव

भक्तपुर, १७ असोज ,,   स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने...बाँकी अंश →


सरकार र जनताको पहलमा नयाँ अभियान ,, गृहमन्त्री थापा

चितवन, १७ असोज ,,   गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताउनुभएको हो । देशभरमा ३६ हजारभन्दा...बाँकी अंश →


पाकिस्तानी सरसामानको मेला

काठमाडौँ, १७ असोज ,,   पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन । पाकिस्तानको रावलपिन्डी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter