२९ मंसिर २०८२

राष्ट्रिय

हिमपातले यातायात ठप्प

सोलुखुम्बु, १६ फागुन ,,  जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो ।...बाँकी अंश →


सङ्ग्रहालयका ठूला सामग्री आगन्तुकले हेर्न पाएनन्

ललितपुर, १६ फागुन ,, पाटन सङ्ग्रहालय केशवनारायण चोकबाट अन्यत्र सारेपछि यहाँका ठूला सामग्री आगन्तुकले हेर्न पाएका छैनन् । पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो । यहाँ अहिले प्रबलीकरण भइरहेकाले सङ्ग्रहालय अस्थायी रुपमा दरबार क्षेत्रकै अर्काे भवनमा सारिएको सङ्ग्रहालयले बताएको छ । सङ्ग्रहालयको प्रबलीकरणका क्रममा धेरै...बाँकी अंश →


नेकपा सचिवालय ः शोक प्रस्ताव पारित

काठमाडौँ, १६ फागुन ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले...बाँकी अंश →


राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ ः नेता गजुरेल

बर्दिवास, १६ फागुन ,,  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताउनुभएको छ । मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्दा यहाँ आयोजित खुलासभालाई सम्बोधन गर्दै नेता गजुरेलले यसको अभिभारा संसद्वादी दलहरुले नभई...बाँकी अंश →


मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त

पोखरा, १६ फागुन ,,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य सङ्घले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले आज विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीको निधनले सङ्घ, कास्कीवासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, एक...बाँकी अंश →


रवीन्द्र स्मृति उद्यान नामकरण

चिप्लेढुङ्गा, १६ फागुन  ,, पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले...बाँकी अंश →


प्रदेशसभाको बैठक स्थगित

धनगढी, १६ फागुन ,,  सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ । बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १...बाँकी अंश →


टेलिफोन सेवा अवरुद्ध

प्यूठान, १६ फागुन ९ ,,  जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो । फागुन ४ गते चट्याङले क्षति पु¥याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सो टावरमा...बाँकी अंश →


विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु

ललितपुर, १६ फागुन ,, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →


बर्सातले आठौँ खेलकूदको पूर्वाधार निर्माणमा अवरोध

  राँझा, १६ फागुन ,, प्रतिकूल मौसमका कारण आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणमा अवरोध भएको छ । माघ र फागुन महीनामा पटक–पटक भएको बर्सातले लक्ष्यअनुसार निर्माणको काम हुन नसकेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताउनुभयो । नेपालगञ्जमा मङ्गलबार रातिदेखि बुधबार दिनभर वर्षा...बाँकी अंश →


हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइने ः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १६ फागुन ,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको हो...बाँकी अंश →


‘गैरआवासीय नेपाली स्तब्ध’

काठमाडाँै, १६ फागुन ,,  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढ्नुभएको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सवार सबैको निधन भएको खबरले गैरआवासीय नेपाली स्तब्ध भएको जनाएको छ । सङ्घले दिवङ्गत सबैको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । सङ्घले अधिकारीको निधनबाट मुलुकले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter