२० माघ २०८२

राष्ट्रिय

१०५ केजी चरेससहित तीन पक्राउ

धादिङ, २६ फागुन ,,  धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८...बाँकी अंश →


नेपाल टे«ड युनियन रामपुर नगर अध्यक्षमा बस्याल

बेझाड, २६ फागुन ,,  नेपाल टे«ड युनियन काङ्गेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुला उपाध्यक्षमा आनन्द पन्त, महिला उपाध्यक्षमा शान्ति अधिकारी, सचिवमा विक्रम घिमिरे,...बाँकी अंश →


अशोक र एआरले जिते दर्शकको मन

बाजुरा, २६ फागुन ,,  उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा...बाँकी अंश →


अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता

स्याङ्जा, २६ फागुन ,,  स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गर्नुभएको थियो । टाइटलतर्फ प्रथम हुनुभएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ...बाँकी अंश →


गमगढी सडकको अवस्था झनै नाजुक

सिञ्जा, २४ फागुन  ,,  कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ । वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ । सडकमा गाडी गुड्दैनन् । यात्रुले उत्रेर धकेल्नुपर्ने अवस्था छ । ठेकेदारको चरम लापर्वाहीका कारण...बाँकी अंश →


सहकारीले ठगी गरेको रकम असुल

काठमाडौँ,२४ फागुन ,,  काठमाडौँ महानगरपालिकाले सर्वसाधारणको रकम फिर्ता नगरेका सहकारीलाई कारबाही गरी रु तीन करोड ११ लाख रकम असुल गरेको छ । कामपाको सहकारी विभागमा परेको उजुरीको आधारमा ठगी गर्ने १३ सहकारीबाट सर्वसाधारणको उक्त रकम असुल उपर गरेको हो । कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालका अनुसार २०७५ साउन १...बाँकी अंश →


‘पहिले कौतुहल, अनि डर र पछि मजा ’

काठमाडौँ, २४ फागुन (रासस) ः ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडांैँ उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ । अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको...बाँकी अंश →


‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’

काठमाडौँ, २४ फागुन  ,,  लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो...बाँकी अंश →


मेघा अस्पतालमा ५० प्रतिशत छुट

ललितपुर, २४ फागुन  ,,  ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ । एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश्यका साथ त्यस्ता नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिँदै आएको...बाँकी अंश →


प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ फागुन ,,  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार...बाँकी अंश →


सरकार र गठबन्धनबीच सहमति

काठमाडौँ, २४ फागुन ,,  नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो...बाँकी अंश →


भारतीय पत्रकारको कुम्भमेलामा नेपाली पत्रकार

काठमाडौँ, २४ फागुन ,,  भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्कनुभएको छ । कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशन ¬(एमडिजेए) को संयुक्त आयोजनामा कर्णाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा यही फागुन १७–१८ गते आयोजित भेलामा कर्णाटक राज्यका करीब दुई हजार पाँच...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter