०६ चैत २०८२

मुख्य खबर

बालक खोलामा बेपत्ता

बेत्रावती, १० भदौ  नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन...बाँकी अंश →


सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम

काठमाडौँ, १० भदौ  पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला...बाँकी अंश →


१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने प्रतिबद्धता

सुर्खेत, १० भदौ  स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी अंश →


सरकारी कार्यालयलाई जवाफदेही बनाउन अभियान

पर्वत, १०   साउन बिहान १०ः०० बजे कार्यालय समय शुरु हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रियगान बज्छ । राष्ट्रियगानको धुनमा सबै कर्मचारी उठ्छन् र कामकाज शुरु हुन्छ । राष्ट्रियगानको शुरुआतबाट कार्यालयको कामकाज शुरु गर्ने मात्रै होइन, सबै कर्मचारीको ढोका र कोटमा नेमप्लेट झुण्ड्याइएको छ । कार्यालय सहयोगीदेखि सिडिओसम्मको कोटमा नेमप्लेट झुण्डिएपछि सेवाग्राहीले...बाँकी अंश →


रु ३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै

राँझा, १० भदौ  बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको...बाँकी अंश →


पुलबाटै गुड्न थाले गाडी

कावासोती, १० भदौ  क ठोक्ँिकदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय...बाँकी अंश →


तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ

दमौली १० भदौ   एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो । बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका...बाँकी अंश →


एक वर्षपछि पुग्यो चामल

हुम्ला, १० भदौ  नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडाँै, केरुङ, हिल्ला हँुदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।...बाँकी अंश →


५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । जिल्ला अदालत चितवनका रजिष्टार...बाँकी अंश →


काठमांडौमा ईद मिलन कार्यक्रम सम्पन्न

शमशाद आदिल आज काठमाडौँको मैरिट होटलमा ईद मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट मुस्लिम इत्तिहाद मोर्चाको आयोजनामा भएको ईदुल अजहा भेटघाट कार्यक्रममा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल, पूर्व गृहमंत्री बामदेव गौतम, कृषि मन्त्री बलदेव खनाल, श्रम मन्त्री गोकर्ण विष्ट, साउदी रुजदूतावासका राजदूत मोसैद अलमरवानी, यू ए...बाँकी अंश →


मुस्लिम हरु को लागि पर्व (इदुल अज़हा ) को बिदा नैसर्गिक अधिकार हो

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद उल अजहा(बकर ईद) यहि २७ गते सोमबार पर्दैछ मेरो र सङ्गठन को तर्फबाट बकर ईद को शुभकामना, मुबारकवाद व्यक्त गर्दछु। सम्पुर्ण धर्मावलम्बी हरुको पर्व को दिन नेपाल सरकारले सार्वजनिक बिदा दिनु पर्दछ यो सम्पुर्ण धर्मावलम्बी हरु को नैसर्गिक अधिकार हो राज्यले सबै धर्मावलम्बी हरुलाइ...बाँकी अंश →


मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

विराटनगर, १५ साउन  ,,  प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter