०५ चैत २०८२

मुख्य खबर

नेकपा नामको आधिकारिताबारे आयोगले निर्णय गर्ने

काठमाडौँ, ७ कात्तिक ,,  नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा आज सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको...बाँकी अंश →


सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

भक्तपुर, ७ कात्तिक ,,  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर...बाँकी अंश →


नेपाल चीन सम्बन्ध थप फलदायी हुने

काठमाडौँ, ७ कात्तिक ,,   उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुग्नुभएका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति...बाँकी अंश →


तीन पार्टीको एकीकरणका लागि वार्ता

काठमाडौँ, ७ कात्तिक ,,   नेकपा ( क्रान्तिकारी माओवादी ) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा गजुरेलले संविधानमा दुई वर्षसम्म कुनै प्रधानमन्त्रीलाई हटाउन नमिल्ने प्रावधान राखेर राजनीतिक दलहरुले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ‘थुप्रै त्रुटि रहेको यो...बाँकी अंश →


कृष्णनगर घटनाको दोषी माथि कडा कार्यवाहीगर्नुपर्छ ,, नेता पठान

कपिलवस्तु ७ काठमाडौँ  । कपिलबस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमाशुक्रबार रातिमाँँदुर्गाको मूर्ति बिसर्जनको कार्यक्रमथियो । मूर्ति बिसर्जनको लागि पुरानो थाना रोडबाट कृष्णनगर नगरपालिका वडा नं. २ मदिनामस्जिद अगाडि हुदै पुरै बाजार भित्र परिक्रमा गरी शिवानगर पोखरीमाबिसर्जन गर्ने तैयारीमाआयोजकहरु थिए । तर मदिनामस्जिद अगाडि मुर्ति लिएर आएपछि समाजका केहीअसमाजिकव्यक्तित्वहरुले बिसर्जनको क्रममामस्जिदमाथि ढुंगा मुढा...बाँकी अंश →


उपप्रधानमन्त्री पोखरेल चीनतर्फ

काठमाडौँ, ६ कात्तिक ,,  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो...बाँकी अंश →


कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक ,, कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको...बाँकी अंश →


हिन्दू महामिलन पर्वमा धार्मिक अभियानकर्मीको भेला

तनहुँ, ५ कात्तिक ,,  व्यासभूमिमा विश्व हिन्दू महामिलन पर्वमा विभिन्न क्षेत्रबाट धार्मिक अभियानकर्मीको भेला भएको छ । कात्तिक १ गतेदेखि शुरु गरिएको एकमहीने उक्त महामिलन पर्व कात्तिक ३० गते सम्म चल्नेछ । पर्वमा काठमाडौँ, कास्की, बर्दिया, गोरखा, नवलपरासी, छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशलगायतबाट धार्मिक अभियानकर्मीको आगमन भइसकेको पर्वका मूल संरक्षक...बाँकी अंश →


अनलाइन ३७ मालपोत कार्यालयमा विस्तार

काठमाडौँ, ५ कात्तिक ,,   भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गाको कारोवारलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याएको अनलाइन प्रणाली हाल काठमाडौँ उपत्यकालगायत ३७ मालपोत कार्यालयमा विस्तार गरिएको छ । यी कार्यालयमा प्रयोगमा ल्याइएको उक्त सेवाले देशभर हुने जग्गाजमीनको करीब ७० प्रतिशत कारोवार समेटेको छ । मन्त्रालयले दुई वर्षअगाडि शुरु गरेको...बाँकी अंश →


सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

गुल्मी, ५ कात्तिक ,, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताउनुभएको छ । ज्ञवालीले भन्नुभयो, “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार...बाँकी अंश →


पाँचसय नेपाली कलाकारसँग अमेरिकाकाको ‘ग्रिनकार्ड’

काठमाडौँ, ५ कात्तिक ,,  नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ । उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष...बाँकी अंश →


स्वास्थ्य स्वास्थ्य मन्त्रालयद्धारा साविककै जिम्मेवारी सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ५ कात्तिक ,,   स्वास्थ्य तथा जनसङ्ख्या स्वास्थ्य मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साविककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आइतबार सो निर्णय गर्दै अर्काे जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेकाले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter