०५ चैत २०८२

मुख्य खबर

बस दुर्घटनामा ४७ जनाको मृत्यु

हरारे, २२ कात्तिक,,   जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रहरी प्रवक्ता पौल न्याथीले राजधानी हरारेदेखि १५६ किलोमिटर टाढा पर्ने रुसप नजिकै दुर्घटना भएको बताउनुभयो । प्रवक्ता न्याथीले...बाँकी अंश →


वामपन्थी नेता मास्केको निधन

चितवन, २१ कात्तिक,,   जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी पर्नुभएकाउहाँको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो । विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिनुभएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा...बाँकी अंश →


बस दुर्घटना हुँदा २६ जना घाइते

चितवन, २१ कात्तिक,,   भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ ।...बाँकी अंश →


काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, २० कात्तिक,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता...बाँकी अंश →


बहराइनमा विपक्षी नेता थुनामा

दुबई, १८ कात्तिक,,  बहराइनको पुनरावेदन अदालतले शिते विपक्षी अभियानका प्रमुखलाई आइतबार आजीवन जेल सजाय दिएको छ । उनीमाथि खाडी राष्ट्र कतारका लागि जासूसी गरेको आरोप लगाइएको छ । हाल कानुनी प्रतिबन्ध लगाइएको अल–वेफाक अभियानका प्रमुख रहेका शेख अली सल्मानलाई गत जुन महिनामा उच्च फौजदारी अदालतले सफाई दिएको थियो । सरकारी...बाँकी अंश →


कास्मिरमा भाजपा नेताको हत्या

श्रीनगर, कास्मिर, १६ कात्तिक ,,   अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ । “गएराति बन्दुकधारीहरुले...बाँकी अंश →


प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

काठमाडौँ, १५ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो । पाथीभरा अनलाइन डटकममा...बाँकी अंश →


रास्ट्रपति को कतार अमीर भेटवार्ता र सम्झौता हरु हस्ताक्षर

केयर ख़बर क़तार , कत्तिक  १५ ,,  ३०अक्टोबर २०१८ अपरान्ह कतारका अमीर शैख तमीम बिन हमद अलथानी र सम्माननिय रास्ट्रपति बिद्यादेवि भण्डारी बिच दीवन ए अमीरीमा उच्चस्तरको भेटघाट सम्पन्न भएको छ।सम्माननिय रास्ट्रपतिको सम्मानमा अमीरी गार्डको एक बिशेष टुकडीले सम्मानननिय ज्युको सम्मानमा सलामी अर्पण गरेको थियो। कतारका अमीरले रास्ट्रपति भण्डारी र...बाँकी अंश →


न्यूजिल्यान्डमा भूकम्प

वेलिङ्टन, १३ कात्तिक,,       न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । अमेरिकी भौगर्भिक...बाँकी अंश →


चीनमा खानी दुर्घटनामा १९ जनाको मृत्यु

बेइजिङ, १२ कात्तिक ,,  यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ । सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदूर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए...बाँकी अंश →


जापानमा भूकम्प

टोकियो , १२ कात्तिक,,   दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको हो । यद्यपी यस भूकम्पपछि सुुनामी चेतावनी दिइएको छैन । जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको...बाँकी अंश →


लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

जकार्ता, १२ कात्तिक ,,   इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter