
घाज्नी, अफगानिस्तान, १९ मङ्सिर,, अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी दिनु भएको छ । खोगीआनी जिल्लाको कैयौ गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलक्षित गत २४ घण्टाभित्र गरिएको हवाई र स्थल...बाँकी अंश →

काठमाडौँ, १९ मङ्सिर,, साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको...बाँकी अंश →

कपिलबस्तु मङ्सिर १९,, कपिलबस्तुको कृष्णनगर न.पा.वडा नं.१ उद्योग वाणिज्य संघ को हालमा संघीय समाजवादी फोरम नेपाल को स्वागत तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जसमा शिवप्रसाद यादव उदघोषक को रुपमा रही प्रमुख अतिथि प्रदेश नं.२का मुख्ममंत्री मोहम्मद लालबाबु राउत ज्यूले दिप प्रजवलन गरि कार्यक्रम को सुरुवात गरिएको थियो जस्मा उक्त...बाँकी अंश →

काठमाडौँ, १९ मङ्सिर,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताउनुभएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक...बाँकी अंश →

सुर्खेत, १९ मङ्सिर ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान...बाँकी अंश →

कपिलवस्तु १८ मङ्सिर ,,२७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस संसारभर मनाइ रहदा कपिलबस्तुको यशोद्धरा गाउ पालिका कार्यालय बैदौलीमा साविक ४ गा.बि.स. का अपाङ्ग, दलित,मुस्लिम,बिभिन्न पछडिएका बर्गकी महिला तथा किसोर किसोरीहरुले पनि २७ औं अन्र्तर्रािष्ट्रय अपाङ्ग दिवस मनाएका छन् । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता...बाँकी अंश →

मैमाना, अफगानिस्तान, १८ मङ्सिर,, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको कारामकुल जिल्लामा तालिबान लडाकू समूहलक्षित युद्दक विमान कारबाहीमा परी कम्ती पाँच लडाकू मारिनुको साथै अन्य सात घाइते भएका छन् । एक सैनिक प्रवत्ताले मङ्गलबार सो जानकारी दिनु भएको छ । उत्तरी क्षेत्रका सैनिक प्रवक्ताका अनुसार सोमबार अपराह्न तालिबान लडाकू जम्मा भएका स्थान...बाँकी अंश →

हुम्ला, मङ्सिर १८ ,, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाको साधारणसभा सम्पन्न भएको छ । सभाले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सभा सम्पन्न गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरेर सञ्चारकर्मीले समाजको यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय...बाँकी अंश →

काठमाडौँ, १८ मङ्सिर,, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताउनुभएको छ । एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उहाँले महिला...बाँकी अंश →

काठमाडौँ, १७ मङ्सिर,, प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताउनुभयो । रासससँग...बाँकी अंश →

काठमाडौँ, १७ मङ्सिर,, काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो...बाँकी अंश →

काठमाडौँ, १६ मङ्सिर,, रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्÷होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: