०५ चैत २०८२

मुख्य खबर

लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया

कपिलबस्तु  मंसिर २५,, कपिलबस्तुको  कृष्णनगर न.पा. वडा नं.३ झन्डेनगरमा  रहेको जामिया सेराजुल्ल उलुम मदरासा मा ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको आयोजनामा स्थानिय,  भद्र-भलाल्मी,शिक्षक, विधार्थी र पत्रकार,बुद्धिजिबीहरु को  उपस्थित मा उक्त मदरासाको हलमा भेला जम्मा गराई “लागुऔषध दुर्वेसनी” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम  सोमवार सम्पन्न गरियो। उक्त कार्यक्रममा ईलाका प्रहरी  कार्यालय कृष्नानगर का  प्रमुख...बाँकी अंश →


इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर,,   सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको...बाँकी अंश →


निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

काठमाडौँ, २४ मङ्सिर,,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले...बाँकी अंश →


मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

काठमाडौँ, २४ मङ्सिर,,   युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको...बाँकी अंश →


पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

काठमाडौँ, २३ मङ्सिर,,   सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते...बाँकी अंश →


कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनलाई आग्रह

काठमाडौं  २३  मङ्सिर,,   कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनलाई आग्रह गरेका छन् । एनआरएन एशिया प्रशान्त क्षेत्रको भेलालाई हंकङमा संवोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सहि दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याँई नगर्न आग्रह गरे । केही नीति...बाँकी अंश →


गड्डाचौकी नाकाबाट सय महिलाको उद्धार

कञ्चनपुर, २३ मङ्सिर (रासस) : पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ । माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ । संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका...बाँकी अंश →


लैङ्गिक हिंसा बिरुद्धको अभियान

कपिलबस्तु २२ मङ्सिर,,   कपिलबस्तु  बोर्डर देखी समुदाय सम्म के.आई.नेपालको सक्रियता मानब बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा कृयाशिल भएर काम गर्दै आएको सस्था के.आई.नेपालले सिमा निगरानी सङ्गै समुदायमा पनि कृयाशिल रुपमा काम गर्दै आएको छ । समुदायमा रहेका चेलिहरुलाई संगठित र एकतामा बाधी मानब बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागी...बाँकी अंश →


अमेरिकाको टेनेसीमा मृत्युदण्ड

वासिङटन, २१ मङ्सिर,,   विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई बिहीबार बिहानै करेन्ट लगाएर मृत्युदण्ड दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । मिलरमाथि मानसिक रुपमा अशक्त एक महिलालाई कुटपिट र चक्कु...बाँकी अंश →


शिक्षकको गालीगलौज, छात्राले गरिन् आत्महत्या

नयाँ दिल्ली, २० मङ्सिर ,,  भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने...बाँकी अंश →


बृहत सामाजिक चेतना अभियान सुरू

कपिलबस्तु २० मङ्सिर,,   नेपाल देशको मित्र राष्ट्र भारतको उत्तर प्रदेश मा रहेको जिल्ला सिद्धार्थनगर को बढनी सिमा क्षेत्रको सुरक्षा प्रति दिन रात खटिएको शसस्त्र सिमा बल(एस.एस.बी)५०वी बाहिनी बलरामपुर द्वारा मिती २०७५/०८/१८गते देखी २०७५/०८/२२गते सम्मा ५दिने कार्यक्रम र बृहत समाजिक चेतना अभियान,स्वच्छ भारतको लागि एक कदम अगाडी बढने गरि सिमा क्षेत्र...बाँकी अंश →


एक सय बहत्तर परिवारलाई राहत वितरण

मार्तडी, २० मङ्सिर,,   बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो । ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter