०६ चैत २०८२

मुख्य खबर

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन

खस्यौली, १८ माघ  ,,  प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डा केसीको...बाँकी अंश →


नेपाल–पाकिस्तानबीचको खेल स्थगित

काठमाडौँ, १८ माघ  ,,   अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहनुभएका सञ्चारकर्मी गोविन्दराज नेपालले...बाँकी अंश →


नेकपा प्रमण्डल र लाओसका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ, १८ माघ  ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेको प्रतितिनिधि मण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी) का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फाङ्खाम भिफाभान्हसँग भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच...बाँकी अंश →


जनउपयोगी विधेयक ल्याइएको छ ः उपप्रधानमन्त्री पोखरेल

कावासोती, १८ माघ  ,,  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहु“चमा पु¥याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताउनुभएको छ । नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उहा“ले डा गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, सामान्य जनताको पहु“चमा पु¥याउने हिसाबले...बाँकी अंश →


४३ कानून निर्माण

खस्यौली, १८ माघ   ,,   सैनामैना नगरपालिकाले अहिलेसम्म ४३ कानून निर्माण गरेको छ । तीमध्ये २० विभिन्न ऐन, चार नियमावली, १९ कार्यविधि र निर्देशिका रहेका छन् । त्यीमध्ये फोहरमैला व्यवस्थापन ऐन २०७४, नगरपालिका शिक्षा ऐन २०७४, नगरपालिका संस्था दर्ता ऐन २०७५, कृषि व्यवसाय प्रर्वद्धन ऐन २०७४ बढी प्रभावकारी भएको नगरपालिकाले जनाएको...बाँकी अंश →


मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १८ माघ   ,,   साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०,...बाँकी अंश →


डा केसीसँगको सम्झौता सरकारले तोड्यो ,, प्रवक्ता शर्मा

पोखरा, १८ माघ  ,,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म...बाँकी अंश →


नेपाल लाओस प्रस्थान

काठमाडौँ, १७ माघ  ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस जानुभएको छ । लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बुधबार राति लाओस जानुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल,...बाँकी अंश →


प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ, १७ माघ  ,,   सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो । सांसद रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति...बाँकी अंश →


संसद् अवरोध कायमै राख्ने काङ्ग्रेसको निर्णय

काठमाडौँ, १७ माघ  ,,   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ । काङ्ग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको,...बाँकी अंश →


कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह

१७ पुष, काठमाडौं ,,  कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि चीनियाँ राजदुत होउ यानकी (ज्यग थ्बलत्रष्) ले बीहिबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले अहिले निक्कै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन...बाँकी अंश →


कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने

काठमाडौँ, १७ माघ  ,,  अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गर्नुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उहाँले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो । उहाँले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter