०६ चैत २०८२

मुख्य खबर

बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिने ः मन्त्री गिरी

राँझा, २५ माघ  ,,   प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उहाँले...बाँकी अंश →


नेकपाका सांसदले घरभाडा नलिने

रुपन्देही, २५ माघ  ,,  प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् । माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा...बाँकी अंश →


सुनसरीमा कोशी पुनर्ताजगी केन्द्र बनाइने

धरान, २५ माघ ९  ,,  कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो । पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने सो केन्द्रका लागि करिव रू ३५ करोड खर्च लाग्ने र यसका...बाँकी अंश →


सङ्घीयताको विकल्प छैन ,, अध्यक्ष तिमिल्सिना

जनकपुरधाम, २४ माघ  ,,  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको विकल्प नै नभएको बताउनुभएको छ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनताको हितमा राजनीतिलाई स्थापित गर्ने ढिलाइ सन्दर्भमा सङ्घीयतामाथि प्रश्न चिह्न लगाउन नहुने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष...बाँकी अंश →


कर्णालीवासी अब रोगले मर्नु पर्दैन ः मन्त्री रावल

सुर्खेत, २४ माघ  ,,  कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा...बाँकी अंश →


युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछ ,, मुख्यमन्त्री

हेटौँडा, २४ माघ  ,,  राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ । दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बताउनुभयो । उहाँले राष्ट्रलाई सफलताको गन्तव्यमा...बाँकी अंश →


भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु ,, अध्यक्ष दाहाल

चितवन, २४ माघ  ,,   पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । एउटा स्वतन्त्र,...बाँकी अंश →


शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौँ, २४ माघ  ,,   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक...बाँकी अंश →


मुख्यमन्त्री कृषि कार्यक्रम

डोटी, २४ माघ   ,,  जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम...बाँकी अंश →


डिपिएल क्रिकेट – काठमाडाँैलाई इस्लिङटन कलेजको साथ

काठमाडौँ, २३ माघ  ,,  धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको...बाँकी अंश →


चितवन र नवलपुरमा हुलाकी सडकको काम अगाडि बढाउन माग

काठमाडौँ, २३ माघ  ,,  चितवन र नवलपुर जिल्लामा तत्काल हुलाकी सडक निर्माणमा सरकारले प्राथमिकता नदिएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चितवन र नवलपुरमा हुलाकी सडक निर्माणको काम शुरु हुन नसक्दा ती जिल्लाका हजाराँै नागरिक समस्यामा परेको भन्दै सांसद तिलबहादुर महत क्षेत्रीले तत्काल सो राजमार्ग निर्माणमा ध्यान...बाँकी अंश →


बाढीको जोखिम न्यूनीकरणका लागि सामग्री हस्तान्तरण

नेपालगञ्ज, २३ माघ  ,,  बाढी र डुबानबाट अति प्रभावित बाँकेको डुडुवा गाउँपालिका कार्यालयलाई विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विपद् पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम र आपतकालीन स्वास्थ्य सेवा प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको सहयोगमा खोज तथा उद्धार र आपतकालीन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter