२० मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

काठमाडौँ, १२ जेठ (रासस) ः गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्काे महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो । यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ । बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु...बाँकी अंश →


युगाण्डामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

कम्पला, १२ जेठ (रासस÷सिन्ह्वा) ः युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ...बाँकी अंश →


भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली, १२ जेठ (रासस÷सिन्ह्वा) ः राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । भारतमा एचआइभी एड्सको...बाँकी अंश →


किन भाँडियो अमेरिका कोरिया वार्ता ?

काठमाडौँ, १२ जेठ (रासस)  गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्काे महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो । यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ । बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु भत्कायो...बाँकी अंश →


रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन

सेन्ट्स पिटस्बर्ग, १२ जेठ (रासस÷सिन्ह्वा)  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ । इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ । उहाँले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि...बाँकी अंश →


स्वयम्सेवी शिक्षकले जगाए विद्यार्थीमा आशा

गोइयाङ, चीन, ११ जेठ (रासस÷सिन्ह्वा)  चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत हुनुहुन्छ । गत एक बर्ष भन्दा बढी समयदेखि कार्यरत उहाँको जीवन लोभलाग्दो र सन्तोषजनक देखिन्छ । सन्...बाँकी अंश →


ट्रम्पद्वारा वार्ताबारे उत्तर कोरियाको प्रतिक्रिया ‘सकारात्मक’

वासिङटन, संयुक्त राज्य अमेरिका, ११ जेठ (रासस÷एएफपी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले किमसँग सिङ्गापुरमा गर्ने भनेको शिखर सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णयसहितको पत्रबारे शुक्रबार उत्तर कोरियाद्वारा दिएको प्रतिक्रिया ‘सकारात्मक’ रहेको भन्दै यसको स्वागत गर्नुभएको छ । किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने...बाँकी अंश →


क्यानडास्थित भारतीय रेष्टुरेण्टमा विष्पोट हुँदा १५ जना घाइते

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ११ जेठ (रासस÷सिन्ह्वा) ः क्यानडाको टोरन्टो नजिकै रहेको एउटा भारतीय रेष्टुरेण्टमा बिहीबार राति गराइएको विष्पोटका कारण कम्तीमा १५ जना घाइते भएका क्यानाडाको प्रहरीले जनाएको छ । टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा शहरी क्षेत्रमा रहेको रेष्टुरेण्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले...बाँकी अंश →


अत्यधिक बर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु, दशौँ हजार प्रभावित

कोलम्बो, ११ जेठ (रासस÷सिन्ह्वा)  श्रीलङकामा आएको अत्यधिक मनसुनी बर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ । बर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन् । केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीले अत्यधिक बर्षाका कारण नराम्रो अवस्था आउन...बाँकी अंश →


स्वयम्सेवी शिक्षकले जगाए विद्यार्थीमा आशा

गोइयाङ, चीन, ११ जेठ (रासस÷सिन्ह्वा)  चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत हुनुहुन्छ । गत एक बर्ष भन्दा बढी समयदेखि कार्यरत उहाँको जीवन लोभलाग्दो र सन्तोषजनक देखिन्छ । सन्...बाँकी अंश →


कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रयास

किन्सासा, ११ जेठ (रासस÷एएफपी)  अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिनुभएको समाचरमा जनाइएको छ । कंगोको झण्डै १० लाख जनसंख्याको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले...बाँकी अंश →


अमेरिका उत्तर कोरिया शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग, उत्तर कोरिया दुःखी, भन्यो– कुनै पनि समय वार्तामा बस्न तयार छौँ

वािसङ्टन, ११ जेठ (रासस÷एएफपी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गर्नुभएको थियो । उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter