२० मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

रजोएले विश्वासको मत गुमाएपछि स्पेनमा नयाँ प्रधानमन्त्री चयन

मड्रिड, १८ जेठ (रासस÷सिन्ह्वा÷एएफपी) ः स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित हुनुभएको छ । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ । उहाँको पक्षमा १८०...बाँकी अंश →


म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन, सरकारले छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्ने

यांगुन, १८ जेठ (रासस÷एएफपी) ः म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण उत्पन्न समस्याको समाधानका लागि एक स्वतन्त्र आयोग गठन गर्ने भएको छ । सो आयोगले उक्त राज्ययमा उत्पन्न भएको समस्याको समाधानका साथै यहाँका विभिन्न जातीय समुदायहरुबीच शान्ति स्थापना गरी राष्ट्रिय...बाँकी अंश →


श्रीलङ्कामा भाइरल फ्लूका कारण १४ बालबालिकाको मृत्यु

कोलम्बो, श्रीलङ्का, १७ जेठ (रासस÷सिन्ह्वा) ः श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन् । चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका छन् । दक्षिणी श्रीलङ्काको कारापितिया...बाँकी अंश →


आँधीका कारण पाँचको मृत्यु, १४ हजार घरटहरामा क्षति

याङगुन, म्यान्मार, १७ जेठ (रासस÷सिन्ह्वा) ः म्यान्मारमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घरमा क्षति पुगेको छ । गत दुई दिनमा देशभरी आएको आँधीका कारण यो क्षति भएको स्थानीय सेभेन डे डेलीले बिहीबारको समाचारमा उल्लेख गरेको छ । मृत्यु भएका मध्ये...बाँकी अंश →


बन्दुकधारीद्वारा नाइजेरियामा एघार जनाको हत्या

लागोस, नाइजेरिया, १७ जेठ (रासस÷एएफपी) ः गत हप्तादेखि हिंसा झनै मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन । त्यहाँ लुटेराहरुको एक हतियारधारी समूहले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ११ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । जाम्फरा...बाँकी अंश →


भारतमा निपा भाइरसबाट सोह्रको मृत्यु

नयाँ दिल्ली, १७ जेठ (रासस÷सिन्ह्वा) ः भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ । यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । केरलाको कोझिकोडे मेडिकल...बाँकी अंश →


राइपुरमा सुरक्षा व्यवस्था कडा

राइपुर, भारत, १७ जेठ (रासस÷एएफपी) ः छत्तिसगढको दन्तेवडा जिल्लामा सशस्त्र बल र जिल्ला प्रहरी बलको गस्ती समूहलाई लक्ष्यगरी भारतीय नक्सालवादी, सशस्त्र माओवादीले पाँच जना प्रहरीको हत्या गरेपछि राइपुर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको समाचार छ । उक्त समूहलाई लक्षित गरी हानिएको वमबाट आइतबार साँझ कम्तीमा पाँच जना प्रहरीको निधन...बाँकी अंश →


Russian parliament invites Facebook founder to address lawmakers

MOSCOW, May 30 (Xinhua) -- Russia's Federation Council, the upper house of the parliament, has invited Facebook founder Mark Zuckerberg to speak at one of its plenary meetings, Speaker Valentina Matviyenko said Wednesday. "We have sent an invitation and we will try to organize his arrival," Matviyenko was quoted by...बाँकी अंश →


रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

मस्को, १६ जेठ (रासस÷सिन्ह्वा) ः रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उहाँलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिनुभयो । “हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले...बाँकी अंश →


जिम्बाबेमा जुलाई ३० मा निर्वाचन हुने

हरारे, १६ जेठ (रासस÷एएफपी) ः जिम्बाबेमा आउँदो जुलाई ३० तारिखका दिन संसद र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेभएको छ । तानाशाही शासक रोबर्ट मुगाबेको बहिरगमनपछि जिम्बाबेमा पहिलो पटक हुन लागेको निर्वाचनको मिति बुधबार घोषणा गरिएको हो । मुगाबेपछिका राष्ट्रपति इमर्सन मनाङाग्वाले भन्नुभयो, “३० जुलाईका दिन राष्ट्रिय संसदका सदस्यहरूको चयन र नयाँ...बाँकी अंश →


बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

नयाँ दिल्ली, १६ जेठ (रासस÷सिन्ह्वा) ः दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । स्थानीय समयानुसार मङ्गलबार राति ९...बाँकी अंश →


Top North Korean heads to US, Russian FM to visit Pyongyang

WASHINGTON, May 30 (AFP) - A senior figure in the North Korean regime was en route to the US on Wednesday, and Russia's top diplomat was preparing to visit Pyongyang as diplomatic preparations for a historic nuclear summit between Donald Trump and Kim Jong Un gathered pace. General Kim Yong...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter