२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

मुस्लिम धर्मगुरु अजहरी मियाँको स्वर्गारोहण

  आज साँझ पौने आठ बजे भारतको बरेली स्थित मिशन अस्पतालमा मुस्लिम धर्मगुरु अख्तर रजा खान ( अजहरी मियाँ )को स्वर्गारोहण भएको छ । पचहत्तर बर्षिय रजा खानको स्वर्गारोहणले मुस्लिम समुदाय शोक मग्न भएको छ । समाजिक धार्मिक रुपमा प्रख्यात रहेका ऊनलाई ताजुशसरियाः भनेर पनि चिनिन्छ । उनको अन्त्येष्टिको कार्यक्रम...बाँकी अंश →


किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

जाकार्ता, २ साउन (रासस÷एएफपी) ः इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा नियन्त्रणा गर्नुभएको छ । आउँदो महिना हुने एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा आतिथ्यता ग्रहण गर्न उहाँले दुई कोरियाका दुई शीर्ष नेतालाई निमन्त्रणा गर्नुभएको हो । प्रतियोगितामा...बाँकी अंश →


दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

सोल, १ साउन (रासस÷एएफपी) ः दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दक्षिण...बाँकी अंश →


विपक्षीको चुनावी सभामा बम विस्फोट

ढाका, १ साउन (रासस÷सिन्ह्वा) ः बङ्गलदेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ । पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ । घटना भएको ठाउँ बङ्गलादेशको राजधानी ढाकाबाट करीब २५६ किलोमिटर टाढा रहेको छ...बाँकी अंश →


अधिकारवादी र नेतालाई जेल हालेको विरुद्धमा प्रदर्शन

रवात, ३१ असार (रासस÷एएफपी) ः अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा व्यापक प्रदर्शन भएको छ । मोरक्कोको राजधानी रबातमा आइतबार भएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएको एएफपीले जनाएको छ । उनीहरुले ती अधिकारवादी र नेताहरुलाई जेलमुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो देशमा अदालतले नै...बाँकी अंश →


गाजामा हमासद्वारा युद्धविराम घोषणा

गाजा सिटी, ३१ असार (रासस÷एएफपी) ः इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुका विरुद्ध शनिबार भएको शक्तिशाली हमलापछि आइतबार युद्धविरामको घोषणा गरिएको छ । सन् २०१४ को युद्ध यताकै सबैभन्दा ठूलो हमला भएको सो क्षेत्रमा आइतबार भने युद्धविरामको घोषणा गरिएको समाचारमा जनाइएको छ । हमासले आफ्नोतर्फबाट युद्धविरामको घोषणा...बाँकी अंश →


पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने

मस्को, २९ असार (रासस÷एएफपी) ः रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ । हेल्सीन्की शिखर सम्मेलनपछि उहाँहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उहाँहरूले संयुक्त वक्तव्य नै जारी...बाँकी अंश →


दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी

लण्डन, संयुक्त अधिराज्य, २९ असार (रासस÷एएफपी) ः बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै...बाँकी अंश →


थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

लन्डन, २८ असार (रासस÷एएफपी) ः बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ । अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश सैनिक पठाउने जानकारी बेलायतका प्रधानमन्त्रीले थेरेसा मेले दिनुभएको हो । पछिल्लो समयमा अफगानिस्तानको शान्ति सुरक्षामा झन चुनौती थपिएका भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...बाँकी अंश →


पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र ः ट्रम्प

ब्रसेल्स, २८ असार (रासस÷एएफपी) ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ । एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो । कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उहाँले...बाँकी अंश →


दोहा बैंक द्वारा नेपालका महताब सम्मानित

कतारको ‛दोहा बैंक’मा कार्यरत रहेका विभिन्न पदका कर्मचारिहरुलाई सम्मानित गर्ने क्रममा नेपालका महताब आलमलाई एक कार्यक्रम गरी सम्मानित गरेको छ । बैंकमा कार्यरत रहेका कर्मचारीहरू मध्ये ब्यक्ति आठ जनालाई ब्यक्तिगत सम्मानित गरेको छ । नेपालका महताब आलमलाई ‛मोस्ट कमिटेड स्टाफ' को उपमा दिदै सम्मान गरेको छ। सम्मानित भएका आलमलाई नेपाली...बाँकी अंश →


पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

इस्लामावाद, २३ असार (रासस÷सिन्ह्वा) ः पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताउनुभएको छ । पाकिस्तानी अदालतले शुक्रबार उहाँलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उहाँले बताउनुभएको हो । “देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter