२१ मंसिर २०८२

अन्तराष्ट्रिय समाचार

भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?

बेहरोर, भारत, १८ मङ्सिर ,,  गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न...बाँकी अंश →


हवाई कारबाहीमा पाँच लडाकू मारिए

मैमाना, अफगानिस्तान, १८ मङ्सिर,,  अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको कारामकुल जिल्लामा तालिबान लडाकू समूहलक्षित युद्दक विमान कारबाहीमा परी कम्ती पाँच लडाकू मारिनुको साथै अन्य सात घाइते भएका छन् । एक सैनिक प्रवत्ताले मङ्गलबार सो जानकारी दिनु भएको छ । उत्तरी क्षेत्रका सैनिक प्रवक्ताका अनुसार सोमबार अपराह्न तालिबान लडाकू जम्मा भएका स्थान...बाँकी अंश →


थप व्यापार बृद्धिका लागि राष्ट्रपति सिको आह्वान

पनामा सिटी, १८ मङ्सिर,,   चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गर्नुभएको समाचार छ । उहाँले पनामाको राजधानी पनामा सिटीमा आयोजित एक कार्यक्रममा त्यहाँका व्यापारिक समुदायलाई सम्बोधन गर्ने क्रममा दुई देशबीच सहयोग र समन्वयको बृद्धि गरी साझा विकासका साथ अघि...बाँकी अंश →


सोनाली घर फर्के

मुम्बाई, भारत १७ मङ्सिर,,   बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किनु भएको छ । उहाँ सोमबार विहान सबेरै मुम्बाई फर्किनु भएको हो । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उहाँका श्रीमान गोल्डी बेहलले बताउनु भएको छ । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको...बाँकी अंश →


इजरायली प्रधानमन्त्री ब्रसेल्स प्रस्थान

जेरुसेलम, १७ मङ्सिर,,   इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग सोमबार साँझ ब्रसेल्समा भेटवार्ता गर्न लाग्नुभएको बताउनुभएको छ । उहाँले भेटका क्रममा क्षेत्रीय शान्ति र विकासलगायतका मुद्दामा छलफल गरिने जानकारी दिनुभयो । इजरायली प्रधानमन्त्रीको कार्यलयद्वारा जारी विज्ञप्तिमा नेतान्याहू सोमबार साँझपख बेल्जियमको ब्रसेल्सतर्फ प्रस्थान गर्नुहुने बताइएको छ । दुई नेताबीचको...बाँकी अंश →


घाज्नी प्रान्तमा तीस लडाकू मारिए

घाज्नी, अफगानिस्तान, १७ मङ्सिर,,   अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको जघोरी जिल्लाको रसाना क्षेत्रमा गरिएको कारबाहीमा ३० जनाभन्दा बढी तालिबान लडाकू मारिएको अफगानी सेनाले जनाएको छ । सेनाद्वारा प्रकाशित विज्ञप्तिअनुसार लडाकू विरुद्धको कारबाही आइतबार शुरु भएको थियो । यस कारबाहीका क्रममा सरकारी सुरक्षाफौजले कैयौं गाउँ नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । गत...बाँकी अंश →


कतारले ओपेकको सदस्यता त्याग्ने

दोहा, १७ मङ्सिर,,   खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गर्नुभयो । काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने...बाँकी अंश →


चिनीयाँ राष्ट्रपति पनामा भ्रमणमा

पनामा सिटी, १७ मङ्सिर,,   चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुग्नुभएको छ । मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनीयाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । राष्ट्रपति सी र उहाँका श्रीमती...बाँकी अंश →


भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

नयाँ दिल्ली, १६ मङ्सिर,,    भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्नुहुने भएको छ । आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत् जानकारी दिनुभयो । मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरुको...बाँकी अंश →


किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ– ट्रम्प

वासिङ्टन, १६ मङ्सिर,,   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताउनुभएको छ । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले शनिबार बताउनुभएको हो । अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह (जी–२०) बैठकबाट स्वदेश...बाँकी अंश →


मोदी र गुटर्रेेसबीच भेटवार्ता

ब्युनस आयर्स, अर्जेन्टिना, १४ मङ्सिर,,   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसबीच औद्योगिक राष्ट्रको समूह जी–२० को बैठकमा भेटवार्ता भएको छ । स्थानीय समयानुसार बिहीबार शुरु भएको सम्मेलनको क्रममा यी दुई नेताबीच भएको भेटवार्तामा विश्वव्यापी जलवायु परिवर्तनमा भारतको भूमिकाको विषयमा छलफल भएको बताइएको छ । भारतीय विदेश...बाँकी अंश →


चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट

बेइजिङ, १४ मङ्सिर ,,   चिनीया आधिकारिक तथ्याँकहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो । नोभेम्बर महिनामा चिनीया कारखानाको परिस्थिति मापन गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) ५०.० देखिएको छ । अक्टोबर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter