
सउदी अरबका शासक खाडिमुल हरमैन शरीफैन शाह सलमान बिन अब्दुलअजीज आल सउद हिफजाहुल्लाहको संरक्षणमा र उहाँका तर्फबाट मक्का मुक्करमाका उप-राजकुमार शाहजादा सऊद बिन मशअल बिन अब्दुलअजीज हिफजाहुल्लाहको सहभागितामा बुधबार ‘‘४५औं शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन क्रीम प्रतियोगिता (हिफ्ज, किराअत र तफ्सीर)’’ को समापन समारोह आयोजना गरिएको थियो, जसको आयोजना सउदी अरबको...बाँकी अंश →

काठमाडौँ, ३२ असार : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला...बाँकी अंश →

काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि चौतर्फी विरोध भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गरेको थियो। सरकारको उक्त निर्णयको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार दिउँसो माइतीघर मण्डलामा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ प्रदर्शन भएको हो। माइतीघरबाट सुरु भएको स्वतन्त्र युवाहरूको...बाँकी अंश →

काठमाडौँ –साउदी अरबको विशेषता रहँदै आएको छ कि उसले हज र उम्रा गर्ने तीर्थयात्रीहरूको सेवामा कुनै पनि प्रकारको लापरवाही वा ढिलासुस्ती देखाउँदैन। त्यहाँका शासक र जनताले यस सेवालाई आफ्नो लागि गौरवको विषय ठान्छन्। यही कारणले गर्दा त्यहाँका राजाहरूले आफूलाई "खादिम अल-हरमैन अल-शरीफैन" (पवित्र दुई मस्जिदका सेवक) भन्ने उपाधि अपनाएका छन्।...बाँकी अंश →

कृष्णनगरका - नेपालको संप्रभुता र सुरक्षा सुनिश्चित गर्नका लागि कृष्णनगरका वर्ड नम्बर ६ र ७ मा माओवादी केन्द्र पार्टीको आयोजनामा भव्य रुपमा बैठक सम्पन्न भयो। यस बैठकमा क्षेत्रीय नेताहरू, कार्यकर्ताहरु र नागरिकहरूको उत्साह र जोश उच्चतम बिन्दुमा थियो। यस कार्यक्रमले नेपालको स्वतन्त्रता, सम्मान र संप्रभुता बचाउनको लागि दृढ प्रतिबद्धता जनायो...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन्। विरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको उनले बताए। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द...बाँकी अंश →

२२ फेब्रुअरी साउदी अरबको इतिहासमा एक अविस्मरणीय क्षण हो, जसले यस महान भूमिको जग बसालिएको दिनको सम्झना गराउँछ। यही त्यो गौरवशाली इतिहास हो, जसमा पहिलो साउदी राज्यको स्थापना भएको थियो। साउदी अरबको स्थापना तीन चरणमा सम्पन्न भएको थियो, जसको पहिलो चरण २२ फेब्रुअरी १७२७ मा इमाम मुहम्मद बिन सऊद (रहिमहुल्लाह)...बाँकी अंश →

अल्लाह रब्बुल आलमिन आफ्नो अनुग्रह र कृपाबाट मोमिनहरूलाई यस्ता अवसरहरू प्रदान गर्नुहुन्छ, जसले गर्दा उनीहरूलाई यो संसार र परलोक सुधार्ने सुनौलो अवसर प्राप्त हुन्छ। अल्लाह तआला आफ्नी महान बुद्धिमत्ताबाट विविध प्रकारका बरकतहरू अवतरण गर्नुहुन्छ, जसबाट असल दासहरू भरपूर लाभ उठाउँछन् र आफ्नो आस्थालाई उज्यालो बनाउन कठोर परिश्रम गर्छन्। निःसन्देह, रमजान...बाँकी अंश →

कृष्णनगर, ५ अक्टोबर २०२४ – नेपाल फोरम फर रेस्टोरेटिभ जस्टिस (NFRJ) द्वारा आयोजित अन्तर-सांस्कृतिक संवाद कार्यक्रममा, कृष्णनगरका मेयर राजत प्रताप शाहले समाजको उत्थान र शान्तिपूर्ण सह-अस्तित्वको प्रतिबद्धता पुनः पुष्टि गरे। "म समाजलाई उठाउन आएको छु, र म पक्कै यसलाई उठाउनेछु," मेयरले समाजमा अर्थपूर्ण विकास ल्याउने आफ्नो दृढ संकल्पलाई जोड दिँदै...बाँकी अंश →

काठमाडौं-युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले नेपालका विभिन्न गाउँ तथा जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ । युएई रेड क्रिसेन्टले काठमाडौंस्थित संयुक्त अरब इमिरेट्सका दूतावासको सहयोग र समन्वय एवँ नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सहयोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो । सेप्टेम्बर महिनाभरिमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया,...बाँकी अंश →

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिए। उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...बाँकी अंश →

काठमाडौँ – त्रिशूली नदीमा बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हराएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा यात्रुसहितका दुई बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। यात्रु र बसको खोजी कार्य अझैसम्म पनि भइरहेको छ। खोजीको क्रममा प्रयोग गरिएको दुई वटा चुम्बकमध्ये १९...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: