आज मुस्लिम आयोग द्वारा आयोजित मुस्लिम समुदायको हक हित संरक्षण सम्वर्द्धन विषयक कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई ले गरेका छन ।
मुस्लिम आयोग द्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको केही फ़ोटो यहाँ अवलोकन गर्न सकिन्छ ।
फ़ोटो: शमशाद आदिल








केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू