१६ चैत २०८२

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

१३ चैत्र २०७५, बुधबार १५:४५ मा प्रकाशित

बेइजिङ, १३ चैत ,, चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्कनुभएको छ ।

आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड (बीआरआई) सम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति सी युरोपेली मुलुकहरुको भ्रमणमा जानुभएको थियो ।

युरोप र चीनबीच सीधा सडक सम्पर्क स्थापित गर्न राष्ट्रपति सीले प्रयत्न गरिरहनुभएको छ ।
––

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter