काठमाडौँ, २१ फागुन ,, राष्ट्रिय सभाले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक’ र ‘लेखापरीक्षण विधेयक, २०७५’ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ ।
सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले दुवै विधेयक सभामा प्रस्ताव गर्नुभएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू