२१ माघ २०८२

उच्चस्तरीय छानबिन आयोगको माग

१७ फाल्गुन २०७५, शुक्रबार १५:१८ मा प्रकाशित

काठमाडौँ, १७ फागुन ,,  काठमाडाँै क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गर्नुभएको छ ।

नेपाली राजनीतिका एक उदीयमान नेता तथा सरकारका जिम्मेवार मन्त्रीसँगै सात जनाको मृत्यु हुने गरी भएको दुर्घटनालाई सामान्य छानविन समिति गठन गरेर ढाकछोप गर्न खोजिएको भन्दै उहाँले एक विज्ञप्ति मार्फत चालकले प्रतिकूल मौसमप्रति सजग गराउँदा गराउँदै हेलिकप्टर उडाइएको र त्यसको भिडियो समेत खिचिएकामा आशङ्का व्यक्त गर्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter