०६ पुष २०८२

कपिलबस्तु मा आगलागी हुदाँ चार घर जलेर नष्ट

१ पुष २०७५, आईतवार ११:४१ मा प्रकाशित
अजय मिश्र/कपिलबस्तु
कपिलबस्तुको विजयनगर गाउपालिका वडा नं.७को मानपुरमा आग लगि हुदा चार घर जलेर नष्ट भएको छ।
साझा आ.६:३०को समयमा खाना पकाउने क्रममा एक एक घर बाट धुवा निस्कदै देखे बितिकै स्थानिए हरु ले पुलिस र दमकल लाई खबर गरि आगो निभाउना लागे
खबर पाए बितिकै समय मा ई.प्र.का.गणेशपुर को प्र.नि.नविन पौडेल कमान्डको टोली घटना स्थलमा  पुगी लगातार दमकल प्रशासन र स्थानियहरुको कडा प्रयास गरे पछि १घन्टामा आगो लाई नियन्त्रणमा गरे र निभाएका छन्।
स्थानिए को भनाईनुसार आगलगि बाट करीब १४लाख बराबर को छति भएको अनुमान गरेको ई.प्र.का.गणेशपुरले जनाएको छ।
Attachments area

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter