कपिलबस्तु ९ मङ्सिर,, जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३लक्ष्मीनगर गाउको नजिकै पोखरी मा २०७५/०८/७गते का दिन बिहाना अन्दाजी ८:३०बजेको समयमा बेवारिसे अवस्था पोखरी भित्रा अन्दाजी ५६बर्षे व्यक्ति को शव स्थानिए ले देखे पछि ई.प्र.का.कृष्णनगर मा जानकारी गराउन साथ घटना स्थल मा पुगेर प्रहरी ले उक्त शवलाई गाडी मा राखी शिवराज अस्पताल बहादूरगंज मा पोष्टमार्डम गर्न पठाए पछि ई.प्र.का.ले कृष्णनगर बाजार को होटलहरुमा सोध पूछ गरि र छिमेकी विभिन्न जिल्ला मा संचार सेट को माध्यम बाट खोज तलास गर्दा थाहा भयोकि मृतक अर्घाखाची भूमि ६ मकई डाडा बस्ने अम्बर बहादूर थापा ५६बर्ष को भाई जीवन थापा ले उक्त शव को सनाखत गरि बुझेको कुरा ई.प्र.का.कृष्नानगर का निरिक्षक सूर्य बहादूर बोग्टी ले जानकारी दिएका छन्।
तपाईंको प्रतिकृयाहरू