मङ्गलबार, १८ बैशाख २०८१

हज समितिकाे खरिद सम्झौतालाई बदर गर्न मियाँकाे माग (विज्ञप्ती सहित)

४ चैत्र २०७४, आईतवार २२:१८ मा प्रकाशित

नेपाल हज कमिटीका पूर्व अध्यक्ष ताज मोहम्मद मियाँले वर्तमान हज कमिटिले हजयात्राको लागि मक्का उडान भर्ने हवाई कम्पनी र ट्राभल्स एजेन्सीहरुबीच प्रतिस्पर्धा नगराई सुन्योजित तरिकाले एकमात्र एयर अरेबियालाई जिम्मेवारी दिईएकोले नेपाल सरकारको गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ ।
यो कार्य हज समितिको कार्यविधि २०७२ विपरित रहेकोले यसले हाजीहरुलाई धर्मको नाममा आर्थिक भार थपिने मियाँले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उहाँले हाजीहरुलाई राम्रो सुविधा सहित धार्मिकयात्रामा जाने वातावरण बनाउन भन्दै हज समितिले गरेको खरिद सम्झौतालाई बदर गर्न माग गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter