रोल्पा, मङ्सिर २ ,, संघीय समाजवादी फोरम नेपाल प्रदेश नं। ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समिती को प्रथम जिल्ला भेला सम्पन्न भएको प्रदेश प्रवक्ता अकरम पठानले जनाएका छन्।
पठानको भनाईनुसार यो।कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं।५ का प्रदेश अध्यक्ष अशोक यादव,र अतिथी संगठन प्रमुख रामू यादव,सह ईन्चार्ज नवीन सुनुवर,प्रदेश महिला अध्यक्ष नीलम यादव लगायत हरु को उपस्थिती थिऐ।
यो कार्यक्रममा प्रदेश अध्यक्ष ले आफ्नो मन्तव्य पनि राखे र नवनिर्वाचित पदाधिकारी र सदस्य हरुलाई शुभकामना दिए।
रोल्पा जिल्ला समन्वय समिती को अध्यक्षमा मनकुमार बुढा मगर,उपाध्यक्ष चन्द्र घर्ती,सचिव निमा बुढा ,सहसचिव गुमान बुढा मगर,कोषाध्यक्ष नन्दलाल घर्ती मगर लगायत सदस्य हरु सर्बसहमतिबाट नवनिर्वाचित भएका छन्
प्रदेश प्रवक्ता अकरम पठानले रोल्पा जि।स।सा।का सबै पदाधिकारी र कार्यकर्ता हरु लाई सफल कार्यकाल को लागि शुभकामना यसै समाचार मार्फत दिएका छन्। समाजवादी फोरम नेपाल प्रदेश नं। ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समिती को प्रथम जिल्ला भेला सम्पन्न भएको प्रदेश प्रवक्ता अकरम पठानले जनाएका छन्।
पठानको भनाईनुसार यो।कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं।५का प्रदेश अध्यक्ष अशोक यादव,र अतिथी संगठन प्रमुख रामू यादव,सह ईन्चार्ज नवीन सुनुवर,प्रदेश महिला अध्यक्ष नीलम यादव लगायत हरु को उपस्थिती थिऐ।
यो कार्यक्रममा प्रदेश अध्यक्ष ले आफ्नो मन्तव्य पनि राखे र नवनिर्वाचित पदाधिकारी र सदस्य हरुलाई शुभकामना दिए।
रोल्पा जिल्ला समन्वय समिती को अध्यक्षमा मनकुमार बुढा मगर,उपाध्यक्ष चन्द्र घर्ती,सचिव निमा बुढा ,सहसचिव गुमान बुढा मगर,कोषाध्यक्ष नन्दलाल घर्ती मगर लगायत सदस्य हरु सर्बसहमतिबाट नवनिर्वाचित भएका छन्
प्रदेश प्रवक्ता अकरम पठानले रोल्पा जि।स।सा।का सबै पदाधिकारी र कार्यकर्ता हरु लाई सफल कार्यकाल को लागि शुभकामना यसै समाचार मार्फत दिएका छन्।

केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू