०३ चैत २०८२

चोरी को ५ अबैध मोटरसाईकल सहित १ जन पक्राउ

अजय मिश्र

३० कार्तिक २०७५, शुक्रबार १६:५८ मा प्रकाशित

कपिलवस्तु, कार्तिक ३० ,,   कृष्णनगर नगरपालिकाको कुकुरभुकुवा बेगैचा नजिकबाट ५ सहीत एकजना पक्राउ परेका छन । भारतीय नाकाबाट ती मोटरसाईल नेपाल भित्राईएका थिए । भारतको शान्ता क्रसका २५ बर्षे मोहोम्मद क्याफलाई पक्राउ गरिएको प्रहरी नायब उपरयाि रावलले बताउनुभयो
भारतीय नम्बर प्लेट रहेको २ वटा हिरो होन्डा, एक बुलेट, एक आपची र एक बजाज कम्पनीको मोटरसाईकल बरामद गरिएको रावलले बताउनुभयो । क्याफलाई पक्राउ गरिए पछि अन्य ब्यक्ति भने फरार भएका थिए । उनीहरुको समेत खोजी कार्य भईरहेको रावलले बताउनुभयो ।

पक्राउ गरिएको मोटरसाईकल भारतको बिभिन्न स्थानबाट चोरी गरी ल्याईएको प्रहरी श्रोतले जनाएको छ । ५ वटा मोटरसाईकलको मुल्य ६ लाख ६५ हजार कायम गरी भन्सार चलान गरिएको रावलले बताउनुभयो ।
ब्ततबअजmभलतक बचभब

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter