कपिलवस्तु २८ कार्तिक । कपिलबस्तुको बिजयनगर गाउपालिकाअन्र्तगत पर्ने ईलाकाप्रहरी कार्यलय गणेशपुर बाट प्र.नि.नविनपौडेलको कमान्डमा खटिएको सिभिल टोलीले हिजोदिनको अन्दाजी ५बजे तिर चेक जाचको क्रममाबिजयनगर गाउपालिकाको वडा नं.३ मैनारी गाँउबाट एक जनाले केही समानलिएर चन्द्रौटा तिर जादै क्रममा खैटिएको टोलीले चेक जाचको लागी रोक्नाखोजने क्रममाउतm मान्छेले टोलीलाई हेरेपछि समान छोडी भागेको त्यस खटिएको टोलीले समानलाई नियन्त्रमाली चेक जाचगर्दा अन्दाजीमुल्य रु २२५०० ÷– ( बाईस हजार पाँच सय ) बराबरको अबैध कपडा निसकेको प्र.नि. नबिनपौडेलले जानकारी दिनु भएको छ ।कपडा लाई अवश्यककारवाहीको लागिभन्सार कार्यलय कृष्णनगर पठाईएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू