१३ चैत २०८२

आगजनी सम्बन्धीखोज तथा उद्धार अभ्यास अनुशिक्षण कार्यक्रम सम्पन्न

असलम खान

२२ आश्विन २०७५, सोमबार १४:४४ मा प्रकाशित

रुपन्देही २२ आश्विन । मर्चवारको कोटहीमाइ गाँउपालिका स्थित आर्दश उच्चमा.वि. मझगावमा सशस्त्रप्रहरी वल नेपाल गण हेड क्वाटर रुपन्देहीको आयोजनामाबिपदजोखिमन्युनीकरण कालागिअन्र्तराष्ट्रियदिवस को अवसर माआयोजितआगजनी सम्बन्धिखोज तथा उद्धार अभ्यास अनुशिक्षण कार्यक्रममा सशस्त्रप्रहरी निरीक्षकअपार प्याकुरेल प्रशिक्षकको रुपमा खटि गई सशस्त्रप्रहरी बल ले अस्थायी झुपडी घर वनाएर आगजनी बाट कसरी बच्ने र आगजनीभइसके पछिअपनाउनु पर्ने उपाय र आगजनीबारे बिद्यार्थी र स्थानियबासी हरु लाई प्रशिक्षण दिएकाथिए । सशस्त्रप्रहरी बल नेपाल गण हे. क्वा. रुपन्देही २७ गण ले आगजनी सम्बन्धिखोज तथाउद्धार अभ्यास गरेको छ।खास गरी तराई क्षेत्रहरुमाआगजनी बाट बर्षेनीधनजनको क्षतिहुने गरेको कुरालाई मध्ये नजर राखदै आगजनीभइसके पछि गर्नु पर्ने कार्य स्थानीयवासीलाई जागरुक गराउने उद्देश्यले सो कार्यक्रमको आयोजनागरिए को सशस्त्रप्रहरी बल बि.ओ.पि. मझगावाकाप्रहरी निरिक्षक कमलपन्थी ले बताएका छन । सो कार्यक्रममाबोल्दै सम्मरीमाइगाँउपालिकाप्रमुखजितेन्द्र नाथशुक्ला (बब्लु) ले आगलागिभइसके पछि यथा शिघ्र कसरी निभ्याउने भन्ने र यस्ता कार्यक्रमलाई आगामीदिनमापनिनिरन्तरतादिनुपर्ने बताए ।मर्चवारी गा.पा. प्रमुख केशवनन्दबनिया सशस्त्रप्रहरी ले गरेको कार्य सरहानीय रहेको र आगामीदिनमापनिमर्चवारी गा.पा. ले पनि यस्ता कार्यक्रमको आयोजनागर्ने बताए।कोटही माई गा.पा. प्रमुखचन्र्द भूषण यादवले सशस्त्रप्रहरी बल ले गरे को कार्य सरहानीय रहेको र यस्ता कार्यक्रम तराई क्षेत्रमानिरन्तर गर्ने आग्रहपनि गरेकाथिए।कार्यक्रममाबोल्दै नमुनाएकीकृत विकास परिषद रुपन्देहीकाअध्यक्ष ज्ञानु पौडेल ले आगलागीभईसके पछि आगो निभाउने तरिकाबारे प्रत्यक्ष रुपमा हेरिसके पछि स्थानियवासी र विद्यार्थीहरु माजागरुकताआउने बताइन।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter