बिहिबार, २० बैशाख २०८१

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना, हेलिकप्टरमा पाइलट एक्लै थिए

२७ आश्विन २०८०, शनिबार १३:१९ मा प्रकाशित

काठमाडौँ- मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए।

मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।

दुर्घटनामा परेको मनाङ एयरका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको छ।

घाइते पाइलट सेढाईलाई बेहोस अवस्थामा ह्याम्स अस्पतालमा उपचारका लागि हेलिकप्टरमार्फत् ल्याइएको मनाङ एयर स्रोतले जानकारी दिएको छ।

मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको हो।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए।

मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter