आइतबार, १९ चैत २०७९

रवि लामिछानेले गृह मन्त्रालयबाट बाहिरिँदै भनेः यतिखेर म अनागरिक छु, के प्रश्न सोध्नुहुन्छ?

१३ माघ २०७९, शुक्रबार २२:५८ मा प्रकाशित

काठमाडौँ – रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको आफूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन्।

उनको सांसद पद खारेज हुने सर्वोच्चको फैसलापछि गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानले यस्तो प्रतिक्रिया दिएका हुन्।

सर्वोच्चको फैसलालाई कसरी लिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,’फैसलाको स्वागत गर्छु। स्वीकार गर्छु।’

साथै उनले आफू अनागरिक बनेको बताए। अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘थाहा छैन। एउटा अनागरिकले के गर्छ? यतिखेर म अनागरिक छु। एउटा अनागरिकलाई प्रश्न सोधिरहनु भा’छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter