शुक्रबार, ०७ बैशाख २०८१

मुस्लिम आयोग दुआरा “मुस्लिम समुदायको हक हितको संरक्षण र समबर्ध्दन” विषयक अन्तरक्रिया सम्पन्न

१८ माघ २०७७, आईतवार २३:५० मा प्रकाशित

काठमाडौँ – काठमाडौँको एलो पगोडा होटेलको सभा हालमा राष्ट्रिय मुस्लिम आयोग दुआरा आयोजित अन्तरक्रिया कार्यक्रम शमिम अन्सारी को अध्यक्षतामा सम्पन्न भएको छ। “मुस्लिम समुदायको हक हितको संरक्षण र समबर्ध्दन” विषयक कार्यक्रमको मुख्य अतिथि प्रधानमन्त्री के पी ओली स्वास्थ्य को कारणले परतिनिधि को रुपमा अर्थ मन्त्री बिष्णु पौडेल लाई पठाइयो-
कार्यक्रममा संचालनमा रहेका मदरसा हरूको सरकारी सरह डिग्रीको मान्यता दिनुपर्ने , त्यसमा पढाउने शिक्षक र भौतिक पूर्वाधार को समेत व्यवस्थापन सरकारले गर्नु पर्ने र सबै निकाय हरुमा समावेशीकरण जस्तो कुरा मा विस्तृत छलफल भएको आयोग को अध्यक्ष शमिम अन्सारी ले जानकारी दिए-
उक्त कार्यक्रममा मौलाना खालिद साहब, मौलाना नज्रुल्हासन फलाही, सीमा खान , सेराज अहमद फारुकी, शिक्षा मन्त्रि कृष्ण गोपाल श्रेष्ठ, महिला तथा बाल विकास मन्त्रि जोली महतो, अर्थ मन्त्रि बिष्णु पौडेल, संघिय मामिला मन्त्रि गणेश थगुना ले आफ्नो मन्तब्य कार्यक्रम मा राख्नु भए
शिक्षा मन्त्रि कृष्ण गोपाल श्रेष्ठले आश्वासन दिदै भन्नु भए मद्रसा शिक्षा र उर्दु भाषा को सम्मान पुर्र्ण मान्यता दिने म तयार छु , तपाई हरु टिम वर्क गरे र माकहाँ आउनुस मा दिने रेडी बसी रहेको छु. प्रचण्ड को सम्बन्ध मा कुरा गर्दै वहाँलाई पापी धोकाबज़ भन्दै सबैलाई सचेत रहने आह्वान गरियो –

कार्यक्रम को आयोजनमा आयोगका नया सदस्य वकिल मोहम्मद दिन मियाँ र अर्को सदस्य मिर्जा अर्शद बेगको ठुलो भूमिका थियो
यस अवसर मा मुस्लिम समाज बाट बाक्लो उपस्तिथी देखियो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter