बिहिबार, १३ बैशाख २०८१

बहराइनमा २ सय ५४ नेपालीमा कोरोना भाइरसको संक्रमण

२४ बैशाख २०७७, बुधबार २०:३२ मा प्रकाशित

काठमाडौं – बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।

योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ भने ८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

कोरोना लागेका मध्ये १ हजार ७ सय ६२ जना निको भएका छन् । सङ्क्रमितमध्ये नेपाली निको भए नभएकोबारे खुलाइएको छैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter