बिहिबार, २० बैशाख २०८१

प्रशासनको अनुरोध

७ कार्तिक २०७६, बिहीबार १४:१८ मा प्रकाशित

चितवन, ७ कात्तिक  जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन सबैमा अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्ता विस्फोटक पदार्थ पड्काउनेलाई कारवाही गरिने जनाएको हो । सांस्कृतिक महत्वका पर्व मनाउने क्रममा भूईचम्पा, आतसबाजी र पटाकाजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ । प्रशासनले त्यस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न र साँझ ९ बजे पछि देउसी, भैलो नखेल्न पनि आग्रह गरेको छ । –

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter