चीनको मकाउमा सम्पन्न ३४औ अन्तराष्ट्रिय विज्ञान तथा प्रविधिको प्रतिष्पर्धा (कास्टिक)मा नेपालले दोस्रो पदक हात पार्न सफल भएको छ । यहि श्रावण ४ गते देखि १० गतेसम्म सम्पन्न यस प्रतिस्पर्धामा नेपालका ३ प्रतिस्पर्धीले भाग लिएका थिए । जसमध्ये ५५ देशका ६०० प्रतिस्पर्धीलाई पछि पार्दै आयुस झा र सुमिना सुवालले रजत तथा अनिस गिरीले काश्य पदक जित्न सफल भएका हुन् ।
व्रेनिक्यूब रिसर्च नेपाल संस्थाद्वारा आयोजित दोस्रो युवा विज्ञान सम्मेलनमा उत्कृष्ट हुने विद्यार्थीले सो प्रतिष्पर्धामा सहभागी हुने अवसर पाएका थिए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू