लोकसेवा आयोगले जारी गरेको विज्ञापन संविधानप्रदत्त नरहेको भनाई नेपाल संघीय समाजवादी पार्टीको छ ।
पार्टी अध्यक्ष रिजवान अंसारि द्वारा जारी गरिएको विज्ञप्ति
मा लेखिएको छ ।“ लोकसेवा आयोगको मधेशी दलित आदिवासी जनजाति मुस्लिम थारू लाई संविधानप्रदत्त समावेशी अधिकार बाट बञ्चित गराउने उक्त खतरनाक षड्यंत्रपूर्ण विज्ञापन नीति अथवा नियतको हामी घोर निन्दा भर्त्सना र विरोध गर्दछौँ ।”
लोकसेवाले आफ्नो विज्ञापन न् सच्याए पार्टी आंदोलनमा होमिने समेत जानकारी विज्ञप्तिमा गराइएको छ।

केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू